
काठमाडौ : को’रोना संक्रम’णबाट नेपाल प्रहरीका नायव उपरिक्षक (डिएसपी) समीरचन्द्र खरेलको नि’धन भएको छ । नेपाल प्रहरी अस्पतालमा सोमबार खरेलको नि’धन भएको हो ।
उनी संगठनमा इमान्दार र व्यवसायीक अधिकृतको रुपमा प’रिचित थिए । खरेल प्रहरी प्रशि’क्षण प्रतिष्ठान महाराजगञ्जमा कार्यरत थिए । प्रहरी अस्पतालमा जेठ ६ मा राति महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी राजकुमार केसीले पनि ज्या’न गु’माएका थिए ।
वैशाख २२ संक्र’मण भएपछि केसीलाई सो अस्पतालमा भ’र्ना गरिएको थियो । त्यस्तै चितवनको भरतपुर स्थित सनराइज इङलिस स्कूलका प्रिन्सि’पल रोशन कुमार भण्डारीको को’रोना संक्रमणका कारण मृ’त्यु भएको छ । उहाँको ५२ बर्षको उमेरमा आज (सोमबार) विहान ३ बजे काठमाडौंको नि’दान हस्पि’टलमा उप’चारका क्रममा मृ’त्यु भएको हो ।
स्कूलका शिक्षक काँसिराम आचार्यका अनुसार उहाँ १६ दिनदेखि अस्पताल भर्ना हुनुभएको थियो । १७ दिन अघि भरतपुरबाट काठमाडौं जाँदा उहाँलाई सामान्य ज्व’रो आएको थियो ।
“यहाँबाट राम्रै जानुभएको थियो, सामान्य ज्व’रो आएपनि अन्य स’मस्या थिएन, तर अ’कस्मात मृ’त्यु भएको दुःख’द खबर आयो, उहाँले भन्नुभयो ।” उहाँको एक महिना अघि मात्रै दिदीको मृ’त्यु भएको थियो ।
भारतको कलकत्ता जाँदै गर्दा जहाजमा दिदीको मृ’त्यु भएको हो । दिदीको मृ’त्यु भएको चार दिनपछि आमाको पनि मृ’त्यु भयो । आमा भरतपुरमा छोरा भेट्न आएको समयमा यही मृ’त्यु भएको आचार्यले बताउनुभयो ।
आमा र दिदीकोे भने को’रोना रिपोर्ट नेगेटि’भ आएको थियो ।स्व.भण्डारी २ बर्षदेखि सन’राइज स्कूलमा प्रिन्सि’पलको रुपमा कार्य’रत हुनुहुन्यो । पुख्यौ’ली घर दोलखा भएका उहाँको परिवार काठमाडौंमा बस्दै आएको थियो । उहाँका श्री’मती र एक छोरा छन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।