२०७९ मंसिर २२ बिहीबार

अर्को खाडी मुलुकले पनि लगायो नेपालीलाई प्रवेश नि’षेध ।

काठमाण्डौ : बहराइनले नेपाली नागरिकको प्रवेशमा रोक लगाएको छ । २३ मे अर्थात् आज आइतबारदेखि नेपालीसहित लगाउने भएको छ ।

नेपालीसहित भारत, पाकिस्तान, श्रीलङ्का र बङ्गलादेशबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको हो । तर यी देशबाट बहराइनी नागरिक, गल्फ को अपरेसन काउन्सिलका नागरिक तथा बहराइनको बसोबासको भिसा भएकाले भने प्रवेश गर्न पाउनेछन् ।

तर यी देशबाट यात्रा गर्नेहरूले १० दिन अनिवार्य क्व’रेण्टीनमा बस्नुपर्नेछ । यात्रा गर्नुअघि ४८ घण्टासम्मको पीसीआर परीक्ष’ण गरेको र क्युआर कोड’सहितको नेगे’टिभ रि’पोर्ट पेस गर्नुपर्छ । बहराइनमा १० दिनभन्दा बढी बस्ने यात्रुको लागि एय’रपोर्ट आगमन पश्चात् बहराइन दिनार ३६ तिरेर पहिलो पटक तथा

पाँचौँ र दसौँ दिनमा समेत पीसीआ’र परी’क्षण गर्नुपर्छ ।यसै गरी बहराइनमा पछिल्लो केही दिन यता कोरो’ना सङ्क्र’मण दर बढेकाले सङ्क्र’मण नियन्त्र’णका लागि कडा’इ गरिएको छ ।

३ जुनसम्मका लागि सरकारी कार्यालयहरू, सपिङ मल, रेस्टुरेन्ट, सिनेमा घर आदि सार्वजनिक ठाउँहरुमा १८ वर्षभन्दा माथिका तथा दोस्रो डो’ज खो’प लगाएको १४ दिन बढी भइसकेको र को’रोना सङ्क्र’मण निको भएकाहरूले मात्र अनुमति पाउनेछन् ।

यी ठाउँमा प्रवेश गर्नका लागि साव’धान एप्लि’केशनमा हरियो टिक देखाउन अनिवार्य गरिएको छ । निजी भेला समारोहमा समेत अधिकतम ६ जनाको सहभागिता निश्चित गरिएको बहराइनमा रहेको नेपाली दूता’वासले जनाएको छ ।

कोरो’ना सङ्क्र’मण रोक’थामका लागि जारी मापद’ण्ड नमान्नेलाई बहराइन दिनार १ हजारदेखि १० हजारसम्म र कम्तीमा तीन महिनाको जे’ल स’जाय वा दुवै हुन सक्नेछन् । बहराइन सरकारले त्यहाँ रहेका आप्रवासी श्रमिकलाई पनि खो’प उपलब्ध गराइरहेको छ । खो’प लगाउन बहराइन सरकारको स्वास्थ्य मन्त्रालयमा आवेदन दिन सकिन्छ ।

२०७८ जेष्ठ ११, मंगलवार ०४:०१ गते 1 Minute 2521 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।