
काठमाडौं : कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को पहिलो संस्क’रणबाट च’र्चामा आएका क’मेडियन आदर्श मिश्राका पिता विनोद मि’श्राको नि’धन भएको छ ।
चार वर्षदेखि मृ’गौलाको बि’रामी रहेका विनोदको मंगलबार बिहान चितवनको भरतपुर अस्प’तालमा नि’धन भएको हो ।
आदर्शले विनोदलाई सोमबार रातिमात्र उप’चारका लागि नारायणी अस्पता’लबाट भरतपुर अ’स्पताल पु¥र्याएका थिए ।
आदर्शले नारायणी अस्पतालमा ४ घन्टा डाय’लसिस गराउनुपर्नेमा ३ घन्टा मात्र गराइएको भन्दै राम्रो उप’चारको आशमा भरतपुर अस्प’ताल लगेका थिए । बाराको जितपुरबाट आदर्शले पि’तालाई हप्ताको दुई पटक मि’र्गौलाको डा’यलसिस गराउन नारायणी अस्प’ताल लैजान्थे ।
त्यस्तै फिल्म ‘शुभलभ’ का नायक तथा युवा ज्यो’तिष हरिहर अधिकारीलाई पि’तृशो’क परेको छ । उनका पिता रामबहादुर अधिकारीको नि’धन भएको छ । उनका बुवा केही समय देखि संक्र’मित थिए ।
अधिकारीको सोमवार नि’धन भएको हो । करिब तीन सातादेखि रो’गसँग सं’घर्षरत रामबहादुरको नेशनल अस्पताल क’लंकीमा उपचारको क्रममा नि’धन भएको हो । कीर्तिपुर निवासी हरिहरको पुरै परिवार संक्र’मित भएका थिए । रामबहादुर पनि ज्योतिष विधामै सक्रिय थिए ।
सिनेकर्मी माझ युवा ज्यो’तिष हरिहर अधिकारीको राम्रै प्र’भाव छ। थुप्रै नेपाली कलाकारले उनीसँग ज्योतिषिय सल्लाह लिने गर्छ। उनी आम ज्योतिष भन्दा फरक छन्।
झ’ट्ट् हेर्दा उनलाई एक आधुनिक युवाको स्वरूपमा देखिन्छ तर उनको पेसा ज्योतिषि हो। सिनेकर्मीसँग बाक्लै उठबस भएका हरिहर ज्योतिष पेसाबाट सि’नेकर्ममा हो’मिएका हुन्। उनी ‘शुभ लभ’ नामक सिनेमाबाट नायकका रूपमा पर्दामा डेब्यू गरेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।