
काठमाडौ : बरिष्ठ ज’र्नरल सर्जन डा. केपी सिंहको को’रोना संक्र’मणपछि उत्पन्न हुने ज’टिलताबाट नि’धन भएको छ। नेपाल चिकित्सक संघ जनकपुर शाखाका अध्यक्ष डा. राम
नरेश पण्डितले नि’धन भएको पुष्टि गरे। डा. सिंहलाई क’लेजको संक्र’मण भएको थियो। ७३ बर्षिय डा. सिंहको उपचारको क्रममा जनकपुरको का’व्या हस्पिटलमा मृ’त्यु भएको हो।
को’रोना संक्र’मित भएपछि डा. सिंह एक महिनादेखि घरमा आ’राम गरिरहेका थिए। ‘अस्ती उहाँको अ’चानक मुखबाट र’गत आयो। जनकपुरको काव्या हस्पि’टलमा पु¥र्याउँदा ५ मिनेटमा नै निध’न भयो,’ डा. पण्डितले भने।
डा. सिंह जनकपुर प्रादेशिक अस्पता’लबाट १० बर्ष अघि रि’टायर भएका थिए। उनी जनकपुरको एक प्राइ’भेट क्लिनकमा कार्यरत थिए।
डा. सिंहको नि’धन प्रति नेपाल चिकित्सक संघले शो’क प्र’कट गर्दै दीवंगत आ’त्माको ची’रशान्तीको का’मना गरेको छ। उता जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कालिकोटका एक को-भि’ड–१९ सं’क्रमितको मृ’त्यु भएको छ ।
‘उपचारता’र्थ कालिकोट तिलागुफा नगरपालिका–११ का ८० वर्षीय एक वृद्धको मु’त्यु भएको हो ।कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रवक्ता रमेश भट्टराईका अनुसार अस्पतालमा उपचाररत वृ’द्धको को-भि’ड–१९ संक्रमणका कारण मृ’त्यु भएको हो ।
उनले भने, ‘उहाँलाई भे’ण्टिलेटरमा राखिएको थियो । धेरै प्रयास गर्दा पनि ब’चाउन सकिएन् ।’ यसअघि सुर्खेत चौकुने गाउँपालिका–१० का ३८ वर्षीय को-भि’ड–१९ संक्रम’णका कारण मृ’त्यु भएको थियो । यस्तै, जुम्ला अस्पतालमा का’लिकोट तिलागुफा नगरपालिका–३ का ६७ वर्षीय एक वृद्धको को-भि’ड–१९ बाट मु’त्यु भएको थियो ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।