
काठमाडौँ :नेपालमा बिहीबार (आज) को’रोना संक्र’मण पुष्टि हुनेको संख्या भन्दा निको हुनेको दर बढी देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकका अनुसार
पछिल्लो २४ घण्टामा ७ हजार २२६ जना सं’क्रमित निको भएका छन्। योसँगै नेपालमा कोरो’ना निको हुनेको संख्या ४ लाख १८ हजार ८२९ जना पुगेको छ।
यस्तै थप ६ हजार ९३९ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ। योसँगै नेपालमा कुल संक्र’मितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । पछिल्लो २४ घण्टामा १०६ जना संक्र’मितको मृ’त्यु भएको छ ।
योसँगैनेपालमा को’रोनाबाट मृ’त्यु हुनेको संख्या ६ हजार ९५१ जुगेको छ । देशभर हाल १ लाख १६ हजार ४७६ जना सक्रिय संक्र’मित रहेका मन्त्रालयले जनाएको छ।
यस्तै काठमाडौं उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा को’रोना संक्रम’ण पु’ष्टि भएको छ । स्वा’स्थ्य मन्त्रालयका अनुसार काठमाडौंका १,७३८, ललितपुरका ३६४ र भक्त’पुरका २६५ जना छन् । -दैनिकी समाचार
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।