
“काठमाडौं – प्रधानमन्त्री केपि ओलि को सासद वि,घटन लगैत्तै नेकपाकै एक समूह, बि,भाजन भएर अहिले सडक मा आ,न्दोलन गर्दैछ।सरकार ले चालेका कदम हरु पर्ती असन्तुष्ट हुँदै नेपका प्रचण्ड,नेपाल् समूह अहिले आ,न्दोलन मा गएको हो”।
“नेपाका कि सांसद सान्ता चौधरी ले प्रचण्ड, नेपाल् समुह लाई बिगत एक बर्ष , देखिनै गरेका हर्कत ले र आफ्नो प्राभुत्त्व जमाउन न पाएको कारण अहिले यो अबस्थामा पुगेको आ,रोप लगाउनु भएको छ।
“वहाँ ले भन्नू भयो प्रधानमन्त्री मन्त्रीको पद चाहिएकोहो भने खुरुखुरु चुनाव जानुहोस । या पार्टी अध्यक्ष चाहेको हो भने महाधिबेशनमाजानुस, सडक प्रदर्सन गरेर जनता भ्रममा नपार्नु होस भन्दै , सामाजिक संजाल मा लेखेकी छिन । जस्ताको तेस्तै तल राखेका छौ।हेर्नुस् ।”
“प्रतिगमन, प्रतिगमन भन्दै बि,रोधमा सहभागी बनौ भनेर एकथरी हाम्रो आदरणीय नेता कमरेडहरुले, जनतालाइ आब्हान गरेको सुन्दै छु,। सारा संसारलाइ थाहा छ वाहाहरु पद ह,डप्न र पार्टी र सरकारमा आफ्नो प्रभुत्व जमाउन नपाएको कारण बिगत एक बर्ष देखि के के हर्कत गर्नु भयो भन्ने कुरा। “तेही ह,र्कतका कारण हठात् रुपमा अविस्वासको प्रस्ताब लानु भयो, कपोलकल्पित, आ,रोपपत्र प्रस्तुत गर्नु भयो, आस्थिरताका बीचमा आफ्नो भबिस्य देख्नु भयो। अहिले वाहाहरु को, कुर्सी र पदको लागी जनताले आ,न्दोलन गरिदिनु पर्ने कस्तो अचम्मको आब्हान हो” ?
“देशको स्वाधिनता र जनताको जीविकोपार्जन सम्बन्धि किन बोल्नु हुन्न ? प्रधानमन्त्री चाहिएको हो भने ,खुरुखुरु चुनावमा जानुस, पार्टी अध्यक्ष चाहिएको हो भने महाधिबेशनमा, जानुस, सडक प्रदर्सन गरेर जनता भ्रममा पर्दैनन्।”
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।