
काठमाडौं:राष्ट्रपति विद्यादेवी भण्डारीले अमेरिकी राष्ट्रपति जो बाइडनलाई पत्र पठा’उँदै कोरो’नाविरु’द्धको खोप उपलब्ध गराइिदन अनु’रोध गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीको पत्र अमेरिकाका लागि नेपाली राज’दूत डा युवराज खतिवडाले अमेरिकाको विदेश मन्त्रालयमा बुझा’उनुभएको हो । विदेश मन्त्रालयमार्फत राष्ट्रपति कार्यालयसम्म उक्त पत्र पुग्नेछ ।
पछि’ल्लो समय नेपालले विभिन्न देशसँग स्वा’स्थ्य सामग्री तथा खोप सह’योग मागिरहेको छ । अमेरिकाले यसअघि अत्या’वश्यक स्वास्थ्य सामग्रीहरु प्र’दान गरिसकेको छ । अहिले अमेरिकाले विभिन्न देशलाई खोप बाँ’ड्न लागेको छ ।
करिब ८ क’रोड डो’ज खोपमध्ये केही नेपाललाई पनि सह’योगस्व’रुप उप’लब्ध गरा’इदिन राष्ट्रपतिले आ’ग्रह गर्नुभएको हो । यसका साथै अमेरिकासँग नेपालले ५० ला’ख डो’ज खोप ख’रिद गर्न समेत चा’हेको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।