२०७९ असार १८ शनिबार

को’रोनाका कारण, बहुचर्चित गायिका लासिमित राईको नि’धन !

काठमाडौ : को’रोना भा’इरस सं’क्रमणका कारण बहुच’र्चित गायिका लासिमित राईको नि’धन भएको छ । गायक अशोक मुकारुङले सो’सल मिडिया फेसबुकमार्फत् गायिका राईको को’रोनाका कारण नि’धन भएको जानकारी गराएका हुन् ।

गायक मुकारुङले गायिका राईको नि’धनप्रति श्रद्धाञ्जलि ब्यक्त गर्दै लेखेका छन्, ‘एउटा विशाल आ’वाजको अन्त्य! बहुच’र्चित गायिका लासिमित राई दिदीप्रति हार्दिक श्रद्धा’ञ्जलि, हजुरको बैकु’न्ठमा बास होस् ।’

गायिका राईको नआ’उ सपना भरी, तिमीले दिएका बेदना, टुटेका मन, सधैँ भरी, कहिले हराउँदै, म मैनासरी, सुन कोशीको सा’ङ्लो पानी, झारेको आँशु, तिम्रो माया, साउने भेलले’लगाय’तका गीतहरु चर्चित छन् । न्युज24 बाट

अन्जु पन्तले रुदै रुदै गाइन आफ्नै कथामा आधारित गीत ( भिडियो हेर्नुहोस् )

नेपाली सु’गम क्षेत्रकि प्रसिद्ध गायिका अन्जु पन्तले आवाज दिएको नया आधुनिक गीत’दोष कसको’बजारमा आए’को छ।गीतमा अन्जु पन्तले आफुलाई भावनामा डुबाउने प्रयास गरेकी छिन भने त्यस्तै भाबुक शब्दले मन छुने प्रयास एकना’रायण भण्डारीले गरेका छन।

शम्भु कुँवरको प्रस्तुतिमा शुभ’राम्भ डिजिटलले बजारमा ल्याएको उक्त गीतमा बिनोद बाजुरा’लिले संगीत गरेका छन।गीतमा नेपाली लोक दोहोरीकी चर्चित गायिका अन्जली अधिकारी र बिमल अधिकारी संगै ओबी रायमाझी र रबिना भण्डा’री रहेको छ। भिडियो निर्देशन भने बिनोद बाजुरालीको रहेको छ।गी’तको सम्पूर्ण टिमलाई हार्दिक बधाई व्यक्त गर्दछौ ।

भिडियो !

२०७८ जेष्ठ १५, शनिबार २३:४७ गते 1 Minute 1595 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।