२०७९ असार १८ शनिबार

नेपालमा ह्वात्तै घटे को’रोना संक्र-मित, निको हुनेको संख्या तिब्र ।

काठमाडौँ : पछिल्लो २४ घण्टामा देशभर थप ४४८७ जनामा को’रोना संक्र’मण पु’ष्टि भएको छ ।स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ६

पि’सिआर प’रीक्षण ४३११ र ७४६ एन्टि’जेन प’रीक्षणमा १७६ गरी कुल ४४८७ जनामा संक्र’मण पु’ष्टि भएको स्वास्थ्य हो । योसँगै संक्र’मितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।शनिबार देशभर १ लाख ११ हजार ५ सय ९ जना सक्रिय सं’क्रिमत छन्।

त्यस्तै, २४ घण्टामा ६०८० जना को’रोनामुक्त भएका छन् । यससँगै को’रोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ । मन्त्रालयका अनुसार आज थप ११६ जना संक्र’मितको मृ’त्यु भएको छ । नेपालमा को’रोनाबाट हालसम्म मृ’त्यु हुनेको संख्या ७१६३ पुगेको छ।

८ सय ९१ जना क्वारेन्टाइनमा छन्। हालसम्म को’रोनाबाट निको हु’नेको दर ७८.६ प्रतिशत रहेको छ। यता सरकारले को’रोना संक्र’मितको उप’चारका लागि आवश्यक आइसियू, भेन्टि’लेटर, एच’डियू बेड र परी’क्षण कि’ट खरिदका लागि ४ अर्ब रुपैयाँ बजेट विनि’योजन गरेको छ।

आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले को’रोना उपचारका लागि चाहिने पूर्वाधारका लागि आवश्यक बजेको प्रब’न्ध गरिएको जनाएको छ। यस्तै सामुदायिक तथा निजी अस्प’तालले अक्सि’जन प्लान्ट जडान गरेमा लागतको ५० प्रतिशत पुँजीगत अनुदान दिइने भनिएको छ।

२०७८ जेष्ठ १६, आईतवार ०९:२० गते 1 Minute 1279 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।