२०७९ जेष्ठ ५ बिहीबार

मलेसियामा जारी हुने लक’डाउन अव’धीभर अवैधा’निक विदेशी श्रमिकलाई धरप’कड गरि प’क्राउ गरिने ।

क्वालालम्पुर : मलेसियन अध्यागमन विभाग (इमि’ग्रेशन) ले दुई हप्ताको तालाब’न्दी,लक’डाउनको अ’वधी भरिमा यहाँ रहेका अवै’धानिक आप्र’वासी (विदेशी) श्रमिकहरुलाई प’क्राउ गर्न अभियान सञ्चालन गर्ने भएको छ।

मलेसिया सरकारको गृहमन्त्री हमजा जैनुदि\नले स्थानीय सञ्चार माध्यमसंगको पत्रकार सम्मेलनमा बोल्दै भने कि,“सरकारले यहीँ जुन १ तारिखदेखि 1४ तारि’खसम्म लागू हुनेगरि देशव्यापी पुर्ण रुपमा लकडा’उन गर्ने निर्णय गरेको छ, र यहीँ

लक’डाउनको अव’धीभर अध्या’गमन बिभागले अवै’धानिक विदेशी श्रमिकहरु बस्ने ठाउँ हरुमा क’डाइका साथ धर\पकड गर्ने छन र यि सबै कार्यको लागि राष्ट्रिय पंजी’करण विभाग (एनआरडी) र पुलिससँगै मिलेर गर्ने छन र जे’ल का’रागार विभाग प’क्राउ पर्नेहरूका लागि थप हि’रासत केन्द्रहरू छुट्याउन तयार रहेको ,बनाईसकेको उनले बताए।

“उनले भने कि , यो सत्य हो कि पछिल्लो पटक हाम्रो जेलहरू उनीहरूको क्षमता भन्दा पर पुगेका थिए। तर अब हामी तयार छौं। हामीसँग सेट’लाइट जे’ल र डिटे’न्सन केन्द्रहरू निर्माण सम्पन्न भएको छन्।

र प’क्राउ पर्नेहरुलाई सोही ठाउँहरुमा राखिनेछ्न। गृहमन्त्री हमजा जै’नुदिनले अहिले देशैभर विभिन्न ठाउँको ६ सय सडकहरुमा रोड व्लक गरि चेकजाँच गरिराखेको त्यसको सङ्ख्या बढाएर ८ सय पुर्याइने बताएको छ। जाथै हजारौंहजार प्रहरी , आर्मी , रेला समेत परिचालन गरिने बताइको छ। -फ्रि मलेसिया टुडे

२०७८ जेष्ठ १६, आईतवार १९:५८ गते 1 Minute 1520 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।