२०७९ श्रावण २७ शुक्रबार

गायक रोबिन तामाङ भन्नुहुन्छ : कुलमानलाई आग्रह अबको चुनावमा ल’ड्नुहोस्, नभए हामी ‘पुराना जो’करहरु कै फ,न्दामा पर्छौं ।

काठमाडौं : गायक तथा अभिनेता रोबिन तामाङले नेपाल विद्युत प्राधिकारणका पूर्व प्रब’न्धक कुलमान घिसिङलाई आग्रह गरेका छन् ।

गायक तामाङले पूर्व प्रबन्धक घिसिङलाई आउँदै गरेको चु’नावमा उमे’दवारी दिन आग्रह गरेका हुन् ।उनले सोमबार फेसबुकमार्फत यस्तो आग्रह गरेका हुन् । गायक रोबिन लेख्छन्, “कुलमान दाइ (कुलमान घिसिङ) चु’नाव आँउदैछ ।

दाइ म भित्रैदेखि तपाईंलाई उमेद’वारी दिन आग्रह गर्दछु, तपाईंले पक्कै पनि जनताको साथ पाउनुहुनेछ । म नेपालीले शहिरहेको पी’डा देखेर थ’कित भैसकेको छु, हाम्रो देश धेरै राम्रो हुन सक्छ ।

”रोबिनले आफ्नो साथ सधैं रहिरहने भन्दै ‘ग्रिन पार्टी’ नाम दिएर नयाँ वातावरणको संर’क्षण गर्ने ए’जेन्डा लिएर अघि बढ्न पनि सु’झाव दिएका छन् । उनको यो आग्रह र सुझावलाई ग’म्भीरतापूर्वक मनन गर्न आग्रह पनि गरेका छन् ।

“कृपया मेरो कुरामा ग’म्भिर’तापूर्वक सोच्नुहोला, अब त अति भैसक्यो, अब आउने पुस्ताको हितका लागि हाम्रो देशलाई परि’वर्तन गर्ने समय आाइसकेको छ । तपाईसँग मेरो सम्पूर्ण साथ छ । अन्यथा हामी त्यही पुराना जो’करहरुकै फ’न्डामा पर्छौं,” उनले भनेका छन् ।

२०७८ जेष्ठ १७, सोमबार १७:०२ गते 1 Minute 797 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।