२०७९ जेष्ठ १० मंगलवार

मलेसियामा आजदेखि देशव्यापी लक-डाउन,ताला-बन्दी सुरु ।

क्वालालम्पुर : मलेसियामा आजदेखि लक’डाउन,ता’लाबन्दी सुरु भएको छ।”लगातार बढ्दै गैइरहेको को’रोना भाइ’रस (को’भिड-१९) को संक्र’मणलाई मध्य नजरगर्दै आजदेखि

देशव्यापी पुर्ण रुपमा लक’डाउन,तालाब’न्दी लगाइएको हो।
मलेसियाको प्रधानमन्त्री तान श्री मु’हिद्दीन यासीनको अध्यक्षतामा केहिदिन अगाडि बसेको मन्त्री परिषदको बैठकले आज मिति जुन १ तारिख, मंगलबारको दिनदेखि १४ तारिखसम्म लागू

हुनेगरी १४ दिन सम्मको लागि अतिआवश्यक आर्थिक र सेवा क्षेत्र बाहेक सम्पुर्ण कामकाज देशैभर बन्द गरेर पुर्ण रुपमा देश’व्यापी लक’डाउन गर्ने निर्णय गरेको थियो।सोहि निर्णय अनुरुप लक’डाउन सुरु भएको हो।

कोरो’ना संक्र’मित क्रमशः बढ्दै गैइरहेकोले अब यहाँका अस्पतालहरु समेत बिरा’मी मानिसहरुको सङ्ख्याले भरिएको छ। त्यसैले देशमा थप स्वास्थ्य सं’कट आउन नदिनलाई कोरो’नाको

यस् संक्रम’णलाई निय’न्त्रण गर्न पुर्ण रुपमा लक’डाउन लगाउनु बाहेक अन्य विकल्प नरहेकोले सरकार ले यो निर्णय गरेको प्रधानमन्त्रीको सचिवालयले एक प्रेस बि’ज्ञप्ति जारी गर्दै जनाएको छ। -मलायखबर

२०७८ जेष्ठ १८, मंगलवार ११:२१ गते 1 Minute 996 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।