२०७९ मंसिर १३ मंगलवार

अमेरिका छाडेर आफ्नो देश बनाउने सपना बोकेर आएका थिए उज्ज्वल थापा ।

काठमाडौं : उज्ज्वल थापा १९ वर्षकै उमेरमा ख’गोलविद् बन्ने सपना बोकेर अमेरिका छिरेका थिए । बुढानिलकण्ठ स्कुलका उत्पादन थापालाइ छात्र’वृत्ति मिलेको थियो ।

कलिलो उमेरमा अमेरिका प्रवेश गरेका उनी मल्टिी’मिडिया डिजाइनर बने । उनी भिक्षु बन्ने सोचमा समेत पुगेका थिए । तर, पछि उद्दमी बने ।अमेरिकामा आइटीमा राम्रो अवसर पाएका थिए ।

बे’निङटन कलेजमा प्राज्ञिक तालिम लिएका उनी नेपालर्म आइटी कम्पनी खोल्न र नेपाल बनाउन फर्किएका थिए । उनीसँग मिसन र भिजन दुवै थियो । उद्दम गर्ने, आर्थिक रुपमा स्वाम’लम्बी हुनेहरु राजनीतिमा हाबी हुनुपर्छ भन्ने मान्यता राख्थे ।

त्यही मिसनमा उनले इ’न्टरप्रेनर्स फर नेपाल भन्ने अभियान नै चलाए । उद्दमीहरु देशभर उत्पादन गर्ने लक्ष्यका साथ काम गरे । डिजिल म्याक्स सोलुसन सुरु गरे ।

उज्ज्वल थापाले धेरै कम्पनीहरु खडा गर्न सहयोगी भूमिका निभाए । कतिपय युवा उ’द्दमीका लागि उनी पथप्रदर्शक नै बने । ३० भन्दा बढी कम्पनी उनकै प्रो’त्साहनमा खुलेका थिए ।थापा स्वयंले वल्ड’प्रेस नेपाल शुरु गरे जसमा ५ हजारभन्दा बढी आइटी स’मुदाय रहे ।

उनले उद्दमी बन्दा र बनाउँदा बनाउँदै विवेकशील नेपालको स्थापना गरेका थिए । जसको उद्देश्य शा’न्तिपूर्ण र समृद्ध नेपाल निर्माणका लागि ज’वाफदेही र नैति’कवान नेता उत्पादन गर्ने थियो ।२०७२ सालको भू’कम्पपछि विवेकशीलको टोलीले निकै महत्वपूर्ण यो’गदान दियो ।

जसका कारण उनको पार्टीको क्रे’ज बढ्यो ।उज्ज्वल थापा स्वयं काठमाडौंबाट दोस्रो संविधानसभाको निर्वाचनमा स्वतन्त्र उम्मेदवार बने । उनी ना’गरिक आ’न्दोलन र अभियानहरुमा निरन्तर लागिरहे । सामाजिक उ’त्तरदायित्वप्रति सचेत बने ।देशमा दक्ष जनश’क्ति उत्पादन देखि उद्दमी निर्माणको

अभियानमा महत्वपूर्ण भूमिका नि’भाउँदै आएका उज्ज्वल थापा आजबाट सँसारबाट बि’दा भए । को’रोना संक्र’मित भएका थापा हिजोमात्र सं’क्रमणमु’क्त भएका थिए । रिपोर्ट नेगेटि’भ आएपनि उनलाई बचाउने ह’रसम्भव प्रयास सफल भएन ।

उज्ज्वल थापा धेरै युवाका आशा र भ’रोसाका नेता थिए । त्यसैले उनको उपचारका लागि केही दिनमै ५० लाख जम्मा भयो । लाखौंको शुभेच्छा र स्वास्थ्यलाभको कामनासँगै पर्याप्त रकम जम्मा भएपनि उनलाई ब’चाउने कोशिश सफल भएन ।

२०७८ जेष्ठ १९, बुधबार १८:१४ गते 1 Minute 477 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।