२०७८ माघ ११ मंगलवार

प्रधानमन्त्री ओलीको पहलमा लिपुलेक, लिम्पियाधुरा र कालापानी फिर्ता ल्याउन सम्भब भयो : लेखराज भट्ट

बुटवल, फागुन१ नेकपा ओली समुहका इन्चार्ज लेखराज भट्टले लिपुलेक, लिम्पियाधुरा र कालापानी प्रधानमन्त्री ओलीको पहलमा फिर्ता ल्याउन सम्भब भएको बताउनुभएको छ । बुटवलमा ओली समुह नेकपाको भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

‘बिगतमा ३/३ जना प्रधानमन्त्री भएकाहरुलाई पटक–पटक अनुरोध गर्यौ तर कसैले त्यो भु–भाग फिर्ता लयाउन सकेनन्, मन्त्री भट्टले भन्नुभयो,‘अहिले ति भु–भागमा नेपाल सरकारको उपस्थिती रहेको छ । त्यँहा सुरक्षाकर्मीको उपस्थिती रहेको छ, हिजोको दिनमा कसैले यो कदम चालेनन् ।’ प्रचण्ड–माधव समूहले लोकतन्त्र बचाईदिनु पर्¥यो भनेर बिदेशी शक्तीलाई गुहार्न थालेको पनि भट्टको भनाई रहेको छ ।

‘आज जनयु,द्द दिबस पनि, हामीले प्रचण्डको नेतृत्वमा यु,द्ध ल,ड्यौ तर अब केपी शर्मा ओलीको नेतृत्वमा उँहाको सुरक्षा कबच बनेर गोलबद्द भएका छौं, उहाँले थप्नुभयो । जहिले पनि फुटमा रमाउनेहरु सडकमा गएर मांशाहारी आ,न्दोलन गर्नेहरुका बि,रुद्ध आफूहरु प्र,तिकार गर्न तयार रहेको पनि सुनाउनुभयो ।

२०७७ फाल्गुन १, शनिबार १७:२१ गते 0 Minutes 573 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार