
हुम्ला : हुम्लाको सदरमुकाम सिमकोटमा दैनिक तीन पटक चर्को विद्युत् भार कटौती हुन थालेपछि यहाँका महिलाहरूले आ’क्रोशित हुँदै विद्युत् कार्यालय घे’राउ गरेका छन् ।सिमकोटमा दैनिक १२ घ’ण्टाभन्दा बढी वि’द्युत् भार कटौती हुँदा यहाँका से’वाग्राही आन्दोलित भएका हुन्
नेपाल वि’द्युत् प्रा’धिकरण हेल्दुङ वि’तरण “केन्द्र हुम्लाले चरम लापरबाही गरेको भन्दै सिमकोट गाउँपालिका–६ का स्थानीय महिलाले विद्युत् कार्यालयमा पुगेर कार्यालय घेराउ गर्नुका साथै आन्दोलन गरेका हुन् । दिउँसो केही समय वि द्युत् आपूर्ति भए पनि साँझ ४ बजेदेखि विद्युत् भार कटौती भएर राति १० बजेपछि मात्रै वि’द्युत् आउने हुँदा एसईई त
यारी गरिरहेका विद्यार्थीसहित अन्य विद्यार्थीको पठनपाठन मा समस्या नि’म्त्याएको भन्दै वडा नं ६ का महिला आ’क्रो शित भएका हुन् । विद्युत् समयमै उ’पलब्ध नहुँदा वि’द्यार्थी र “वृद्धवृद्धालाई बढी समस्या बनाएको त्यस वडाका महिला हंसकला रोका याले बताइन् । महिलाहरूले सोमवारसम्म विद्युत् का’र्याल यले भनेको समयमा आ’पूर्ति नगरे वि’द्युत् लाइन क’टौती गर्नुका साथै आफ्नो जग्गामा गाडिएका
पोल त्यही कार्याल यमा निवेदन दिएर उखेलेर फ्याँक्ने चेता’वनी दिएका छन् । लामो समयको लकडाउनपछि बल्लतल्ल विद्यालय जान पाएका वि’द्यार्थीलाई विद्युत् भार कटौतीको मारले विद्याल यमा शि’क्षकले दिएको गृ’हकार्य गर्न बाधा पुगेको स्था’नीय वासी उमाकला रावतले गुनासो गरिन् ।
चाहिने समयमा विद्युत् आउँदैन नचाहिने समयमा दिनभरि आउँछ’, रोकाय ले भनिन् । दिउँसोदेखि राति १२ बजेसम्म वि’द्युत् भार क टौती हुँदा स’मस्या बनाएको अ’र्का स्था’नीयवासी सुन्तला रावतले बताइन् ।
नेपाल वि’द्युत् प्रा’धिकरण हेल्दुङ वितरण केन्द्र हुम्लाको मुहानमा पानीको “स्रोत कम भएपछि सेवा’ग्राहीले वि’द्युत् भार क’टौतीको मा’र खेप्नु’परेको निमित्त का’र्यालय प्र’मुख राजकुमार बोहराले बताए । यहाँका स्था’नीयवासीको माग सम्बोधन गर्ने तर वि’द्युत् भार कटौ’तीको “अन्त्य भने नहुने उनको भनाइ थियो ।
चर्को वि’द्युत् भार कटौ’तीले जेठमा एसईई तयारी गर्नका लागि सदरमुकाम सिमकोट आसपासका गाउँबाट ट्युसन पढ्न आएका विद्यार्थीसहित सदरमुकाम सिमकोटवासीको दैनिकीमा समस्या भएको छ । हेल्दुङ वि’तरण केन्द्र हुम्ला ले बर्षेनी वि’भिन्न बहानामा मर्म’तका लागि भन्दै लाखौं रकम खर्च गर्ने गरेको छ । यता से’वाग्राही पुरानै सल्लाको दियालो बालेर दैनिकी चलाउन बाध्य छन् ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।