२०७९ जेष्ठ १० मंगलवार

प्रचण्डको निर्देशनमा जनयु,द्ध शब्द नै गायब, माधव नेपालले बहिष्कार गरेपछि खैलाबैला…हेर्नुहोस।

काठमाडौं तत्कालिन माओवादीका लागि फागुन १ गते ऐतिहासिक दिन हो । यो दिन जनयु,द्ध दिवसका रुपमा सो समुहले मनाउदै आएको छ । पार्टी एकता भएर नेकपा बनेपनि जनयु,द्ध शब्द लेखिएको ब्यानरमै कार्यक्रम हुने गरेको थियो ।तर, यो फागुन १ गते भने पुष्पकमल दाहाल प्रचण्डको पद लोलुपताले त्यो शब्द नै गायब गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेपछि आन्दोलनमा ओर्लिएको प्रचण्ड समुहले केन्द्रीय कार्यालयले आयोजना गरेको उक्त कार्यक्रमको ब्यानरमा लेखिएको थियो, ‘श,हीद स्मृति तथा सम्मान कार्यक्रम ।’एकीकरणपछिको पहिलो वर्ष ‘जनआ,न्दोलन र जनयु,द्धका शहीदहरूप्रति श्रद्धाञ्जली’ कार्यक्रम आयोजना गरिएको थियो ।

प्रधानमन्त्री ओलीसँग मतान्तर भएपछि विभाजित नेकपाको उक्त समूहमा प्रचण्डसँगै माधवकुमार नेपाल पनि अध्यक्ष बन्नु भएको छ । यद्यपी निर्वाचन आयोगले त्यसलाई मान्यता दिएको छैन । यस वर्ष नेता नेपालले यो कार्यक्रमलाई प्राथमिकता दिएको देखिएन ।उहा राजधानीबाहिर भएकाले सहभागी नभएको नेपाल निकट रहदै आउनु भएकाृ नेता रघुजी पन्तले जानकारी दिनुभयो ।

तर पूर्वमाओवादीका एक नेताका भनाइमा आफ्नै दलका अध्यक्षको नेतृत्वमा भएको सशस्त्र वि,द्रोहलाई समेत सम्झिने गरिएको पूर्वनिर्धारित कार्यक्रम थाहा हुँदाहुँदै अध्यक्ष नेपाल राजधानीबाहिर जाँदा त्यसलाई महत्त्व नदिइएको सन्देश गएको छ । तर यस वर्षको कार्यक्रममा जनयु,द्ध’ भन्ने शब्द नै हटाइएको छ ।

पूर्व माओवादी नेताहरुले संयुक्त आ,न्दोलन गर्न सहज होस् भनेर जनयु,द्ध शब्द नराखिएको बताएका छन् । नेता हरिबोल गजुरेलले अहिलेको विशिष्ट स्थितिमा संयुक्त आ,न्दोलनको वातावरण बनाउन मद्दत गरोस् भनेर सबैलाई समेट्नुपर्ने आवश्यकता ख्याल गरेरै नयाँ मोडेलमा लग्न खोजेको बताउनु भयो । उहाले जनयु,द्ध इतिहास भएको र त्यो रहिरहने उल्लेख गर्नुभयो । कतिपयले पूर्वएमालेको असहमतिका कारण प्रचण्ड पक्षको नेकपाले ‘जनयु,द्ध दिवस’ मनाउन नसकेको ठानेका छन् ।

२०७७ फाल्गुन २, आईतवार ०९:५३ गते 0 Minutes 633 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।