२०७९ जेष्ठ ४ बुधबार

निषे-धाज्ञा उल्लघंन गरेको पाइएपछि भाटभटेनी कोटेश्वर शाखालाई ४ लाख जरि’वाना तिराउन आदेश ।

काठमाडौंले निषे’धाज्ञाको समयमा तोकिएको समय बाहिर पसल खोलेको भन्दै भाटभटेनीको कोटेश्वर शाखालाई जरिवाना ति’राउने भएको छ ।

बिहान ९ बजेसम्म मात्रै खाद्यपसल संचालनका लागि समय दिइएपनि भाटभटेनी कोटेश्वर शाखामा दिउँसो खुला गरिएको भन्दै काठमाडौं जिल्ला प्रशासनले ज’रिवाना ति’राउने भएको हो ।

जिल्ला प्रशासन कार्यालयको ने’तृत्वमा सोमबार छड्के अनुगमन गर्दा दिउसो भाटभटेनीले सामान ‘विक्री गरिरहेको पाइएपछि त्यहाँका म्यानेजरलाई समेत प’क्राउ गरिएको छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले भाटभटेनीलाई ४ लाख जरिवाना तिर्न आदेश दिनुभएको हो ।
को’भिड-१९ सं’कट व्यवस्थापन, अध्यादेश २०७८ मा नि’षेधाज्ञा

उलं’घन गर्नेमाथि प्रमुख जिल्ला अधिकारीले जरि’वाना तिरा’उन सक्ने व्यवस्था गरिएको छ । सो व्यवस्थामा अवस्था हेरेर १ लाख देखि ५ लाखसम्म जरिवा’ना तिरा’उन सक्ने उल्लेख गरिएको छ ।

२०७८ जेष्ठ २५, मंगलवार ०५:३९ गते 1 Minute 499 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।