२०७८ माघ ९ आईतवार

सबिता भण्डारी प्रकर’णको अर्को खास पोल खुल्यो, हेर्नुहोस् केसम्म गरेका रहेछन् ससुराले !

चितवन : आफ्नै ससुराले बुहारी को गो’प्य अ’ङ्गमा छुने जस्ता नराम्रा हर्क’त गरेका भिडियोहरु एकाएक मिडियामा आइरहेका छन् ।

परिवारभित्रै असुरक्षित बनेका छन् नेपालमा महिलाहरु भन्दै धेरैले यस घ’टनाको विरो’ध गरेका छन् । आफ्नै बुहा’रीमाथि कु दृष्टि लगाउने ससुरालाई देश’व्यापी रुपमा क’डा का’रबाहीको माग भइरहेको छ ।

यद्यपि घट’ना निकै रहस्यमय रहेकाले प्र’हरीले अ’नुसन्धान गरिरहेको छ । के हो त वास्त’विकता त्यो आउन बाँकी नै रहेको छ ।सबिता भण्डारीको माइती’पक्षले ह त्या नै गरेको हो भन्दै न्यायको माग गरिरहेका छन् ।

घटनाको प्रकृति हेर्दा आफै गरेको आ त्मह त्या होइन भन्दै देश तथा विदेशमा रहेका धेरै नेपालीहरुले चौ’तर्फी विरो’ध गर्दै आएका छन् ।

बुहारीलाई ससुराले छोरीको रुपमा हेर्नुपर्ने तर आफ्नै छोरी समान बुहारीलाई पटकपटक दु र्व्य’वहार गरेपछि सहन नसकेर यस्तो भएको भन्ने अ’ड्कल पनि धेरैले गरेका छन । झापाबाट महिला दिदीबहिनी सबैले आफ्नो आफ्नो धारणा राखिरहेका छन ।

भिडियो !

२०७८ जेष्ठ २६, बुधबार ०९:३० गते 1 Minute 1610 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार