२०७८ माघ १४ शुक्रबार

नर्भिक अस्प’तालमा उपचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा देखियाे चमक ।

काठमाडौ : नर्भिक अस्पतालमा उ’पचार सुरु भएपछि मोडल निशा घिमिरेको अनुहारमा चमक देखिएको छ । जीवन म’रणको दो’साधमा रहेकी उनको अस्पतालको बेडबाट ताजा तस्वीर सार्बजनिक भएको छ ।

जस्मा उनी म’न्द मु’स्कुराईरहेको महसुस गर्न सकिन्छ ।
उनको यस्तो अवस्थाबारे थाहा पाएपछि नर्भिक अस्पतालकि प्रबन्ध निर्देशक मेघा चौधरीले नि:शुल्क उ’पचारको जिम्मा लिएकी थिइन् ।गएको तीन वर्षअघि अभिनयको को’र्स पढ्न

भारतको दे’हरादून जाँदै गर्दा सडक दु’र्घटनामा परी मोडल निशा घिमिरे ग’म्भीर घाइते भएकी थिइन् । आर्थिक अ’भावका कारण शरीर अ’स्थिपन्ज’रमा प’रिणत हुँदै गएपछि अहिले भने उनको उपचार सुरु भएको छ । मिडियामा उनको द’र्दनाक फोटो र तस्विर सार्बजनिक भएपछि उनको सो अवस्थामा राहत दिन समाजसेवी समेत रहेकी चौधरीले उ’द्धार गरेकी हुन् ।

दु’र्घटनापछि उनको भारतमै उप’चार हुँदै थियो तर उपचार महङ्गो र आर्थिक अ’भाव झन झन बढ्दै गएपछि बुबाआमाले उनलाई नेपालमै ल्याएका थिए ।

घरमै अ’र्धचे’त अवस्थामा रहेकी उनी बोल्न सक्दिनन् भने अरुले खु’वाइदिनुपर्छ । कसैले केही कुरा गर्यो भने सुन्न सक्छिन् र आँसु बगाउने गर्छिन् तर जवाफ दिन वा अरुलाई रे’सपोन्स गर्न सक्दिनन् । हातखुट्टा नै कुँ’जिएर ओ’छ्यान परेको ३ वर्ष भैसक्यो ।हिजो बिहीबार बिहान उनको उ’द्धार गरिएको हो ।

उनलाई लिन नर्भिक अस्पतालको एम्बू’लेन्स गएको थियो । प्रा’रम्भिक जाँचको क्रममा उनमा नशाको स’मस्या देखिएको छ । शरीरका महत्वपूर्ण अंगहरु जस्तै, मुटु, मृगौला, कलेजो, फो’क्सो लगायतमा ठूलो स’मस्या देखिएको छैन ।

नर्भिकका चिकित्सकहरुले निशाको अवस्थामा सु’धार हुने अ’पेक्षा गरेका छन् । पुरानै अवस्थामा फर्किन न’सकेपनी आफैं हिँ’डडूल गर्नसक्ने, आफैं खा’नसक्ने र केही बो’ल्नसक्नेसम्म हुने चिकित्सकहरुले अ’पेक्षा गरेका छन् ।

२०७८ जेष्ठ २८, शुक्रबार १७:२५ गते 1 Minute 891 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार