२०७९ श्रावण २७ शुक्रबार

ट्रक भरी सामान लिएर मानिसहरूको ज्यान बचाउन निस्केका ज्ञानेन्द्र शाही र उनका टिममा’थी नि’र्घात कु’टपि’ट !

१० करोड बराबरको स्वास्थ्य सामाग्री लिएर देश दौडाहा मा निस्केका कलाकार तिलक बस्नेत , अभि’यान्ता ज्ञानेन्द्र शाही र शान्त शर्माको टिम माथी शुक्रवार मध्य’रातमा निर्घा’त कु’टपि’ट भएको कुरा सामाजिक संजाल मार्फत कलाकार तिलक बस्नेतले सार्वजनिक गर्नुभएको छ ।

उनले लेखेका छन : “समय रातिको १० बजे करे खोलामा कु’टपि’ट भयो, म लगायत मेरो गाडीमा भएका अभियान्ता बाच्न सफल भयौ तर ग्यानेन्द्र साही बसेको गाडि तोड’फोड र आ’कर्मण भयो भग्वान बचाइदेउ ।” वि’स्तृत विवरण आउन बाकी…

यो पनि,,,,हार्दिक नमन ! सल्यान पुगेर ज्ञानेन्द्र शाहीले दिए ५ लाख बराबरकाे स्वास्थ्य !सल्यान : “हाम्रो नेपाल हामी नेपालि”का संयोजक ज्ञानेन्द्र शाहीले सल्यानको छत्रेश्वरी गाउँपालिकालाई स्वास्थ्य सामाग्री सहयाेग गरेका छन् । शाहीको पहलमा स्वास्थ्य सामाग्री आएको हो ।

गाउँपालिकाको को-भि’ड अस्पताल भोटेचौरलाई २ थान अक्सिजन कन्सन्ट्रेटर, १० थान पिपिई सेट, अक्सिमिटर, गुल्कोमिटर, माक्स, स्यानिटाइजर, हेडक्याप, ह्यान्ड वास, स्प्रे पम्प, ग्लोब्स, थर्मल गन, औ’षधि लगाएतका सामाग्र

प्राप्त भएको गाउँपालिकाका सहायक स्वास्थ्य शाखा प्रमुख गणेशमान डाँगीले बताए। सैगरी गाउँपालिकाको वडा नम्बर- २ लाई १ थान अक्सिजन कन्सन्ट्रेटर सहितका अन्य स्वास्थ्य सामाग्री सहयोग स्वरुप प्राप्त भएको वडा अध्यक्ष प्रेम खड्काले बताए। प्राप्त भएको स्वास्थ्य सामाग्री ५ लाख बराबरको

रहेको छ। उक्त सामाग्री ज्ञानेन्द्र शाहीले हस्तान्तरण गरेका हुन । बो’धीसत्वा बिहार बिहारको आर्थिक सहयोग, हामी नेपाली हाम्रो नेपालका संयोजक शाहिको समन्वयमा आएको उक्त

सामाग्री छत्रेश्वरीमा ल्याउन हेमराज ओलि र शिव घर्तीले पहल गरेका थिए ।गाउँपालिकालाई उक्त स्वास्थ्य सामाग्री सहयोग गरेको प्रती गाउँपालिका अध्यक्ष सन्तोष केसिले ज्ञानेन्द्र शाही लगाएत सम्पुर्ण पहलकर्ता हरुलाई धन्यवाद ब्यक्त गरेका छ्न ।

२०७८ जेष्ठ २९, शनिबार ०६:२९ गते 1 Minute 569 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।