२०७८ माघ ६ बिहीबार

निशा घिमिरेको स्वास्थ्यामा निकै सु’धार, सबैले उहाँको स्वास्थ्य लाभको कामना गर्दिनुहोस् !

काठमाडौं : मोडेल निशा घिमिरे २ बर्ष देखि थलिए’की थिइन ।आर्थिक अ’भावका कारण उनलाइ उपचार गर्न सकि’रहेको थिएन।

उनको स्वास्थ्या अबस्था झन झन नाजुक हुँदै गएपछी नब’जिबन परोपकार साम’जका सस्थाप’क दुर्गा नाथ दाहाल ले नर्भिक हस्पिटल लिएर गएका हुन।

अझ सा’क्षात भगवान त झन मेघा चौधरी भइन भा’ग्यबस निशाले नर्भिकमा निशुल्क उपचार पा’उने भइन। निशाको स्वास्थ्य सुधार एकै दिनको उपचा’रपछी आउन थालेको छ भन्दै दुर्गा नाथ दाहाल भन्नू हुन्छ ।

‘निशाको उप’चारमा उलेख्निय सुधार भई र’हेको छ म हस्पिटमा नै छु ।उपचारमा केहि कमि नहोस भनेर नर्भिक हस्पिटल निर्देश क मेघा चौधरी ज्युले निशाको उपचा’रमा

खटिनु हुने डाक्टर नर्सलाई निर्दैशन दिनु भएको छ भविस्य मा के गर्ने भनेर पनि मेघा म्याम संग मेरो छल’फल भई रहे’को छ । निशा’लाई अब म बाच्छु भन्ने आस पला’एको छ उनको अनुहारमा खुसि छाएको सजिलै देख्न सकि’न्छ ।

कोटी कोटी नमन हस्पिटल परिवार तथा मेघा म्यामलाई भगवान कता छन थाहा छैन तर भग’वानको रुपमा नर्भिक हस्पिटल तथा मेघा म्याम निशालाई बचाउन लाग्नु भए’को छ ।’

नर्भिक हस्पिटलमा का’र्यरत नर्सहरु निशा घिमि’रेलाइ बचाउन लागि परेको कुरा दुर्गा नाथ दाहाल ले जानकारी दिएका छन। भोलिको दिनमा निशालाइ के कसरी उपचार गर्ने भन्ने कुरा पनि मेघा चौधरी सङ्ग सल्लाह गरेको दाहा’ल ले बताउछन ।

२०७८ जेष्ठ ३१, सोमबार १९:४१ गते 0 Minutes 852 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार