२०७९ श्रावण २८ शनिबार

नायिका श्वेता खड्का हेलिकप्टरमा यति धेरै सहयोग लिएर, यसरी पुगिन् सिन्धुपाल्चोक ।(हेर्नु-होस् भिडियो)

सिन्धुपाल्चोक मेल’म्चिमा बितेका केही दिनदेखि बा ढि ले उग्र रुप लिएसगै दर्जनौको घरबार साथै परि’वारनै गु मा एको दृश्य हेर्दा अझै त्यहि पुगेर अव’लोकन गर्दा कस्को मन दुख्दैन थियो होला र ।

श्वेता खड्का अहिले हे’लिकप्टर लिएर नै सिन्धुपाल्चोक पुगेकि छिन् ।पि डि त परिवारलाई राहात बितरण एवंम उनि’हरुको घा उ मा थोरै भएपनि म ल मपट्टि हुने उदे’श्यका साथ उनी हेलिकप्टरमा त्यहा पुगेकि हुन् ।समय एकदमै कम र सहयोग र साथको छिटोभन्दा छिटो आवश्यक पर्दै गर्दा उनी हेलिक’प्टरमा त्यहा पुगेकि हुन् ।

सो स्थानमा पुगेर सबै सेरो’फेरि हेरिरहदा र पिडितहरुको आवाजलाई एकदमै नजिकबाट नियालिराख्दा श्वेता आफुले आ’फैलाई सम्हाल्न नै सकिनन् ।एक’दमै कोमल मनकि श्वेताले अरुको दु ख फिटिक्कै नै देख्न सक्दिनन् ।

उनी आफ्नो परि’वारलाई लिएर पनि निकै भावुक छिन् र पि डा दायिक जीवन नै बेथित गर्दै आएकि थिइन तर बिजेन्द्र’सग उनले दोस्रो बिवाह गरेसगै उनी अहिले सका’रात्मक जिन्दगी जिउने प्रयत्नमा छिन्।

श्वेता ख’ड्काले माझी बस्ति देखि लिएर विभिन्न बिपतका बेलामा जहिले पनि सकारात्म’क भुमिका निर्वाह गर्दै आएकि छिन् ।उनको यो कामको उच्च मुल्यांकन गर्दै उनिलाई हाम्रो यश मिडिया मा’र्फत स-सम्मान धन्यवाद ।

भिडियो !

२०७८ असार ४, शुक्रबार २३:१७ गते 1 Minute 432 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।