
कसैका लागि बुवा आमा जिउदा भगवान हुन् त कसैले भने बुवा आमालाई हेला गरेर ढुङ्गा पुज्ने गर्छन् ।करिब ९० बर्ष बेथित गरिसकेका गुल्मि जिल्ला हुलाकिमा बस्ने यी बृद्ध
बुवाको कथा अलिकति फरक छ ।कोहि छोराछोरी नपाएर दुख पाएका हुन्छन् तर यी बुवाको भने छोरा बुहारि वरिपरि हुदैगर्दा पनि भो’कभो’कै बस्नुपर्ने बा’ध्यता छ । आँखा समेत राम्रो नदेख्ने यी बृद्ध बुवा कहिलेकाही बि’रामि पर्दा खाना पकाउन नसक्दा भोकै पनि सुत्ने गर्छन् ।
दुख बिमार हुदा भगवानले हेर्दाहुन भन्दै उनी इश्वरको भरोसामै आफ्नो जीवन बेथित गरिरहेका छन् ।दुई छोराका पिता यी बृद्ध बुवालाई घरमा बस्ने बुहारिले नराम्रो व्यवहार गरेपछि मन दुखेसगै यिनी एक्लै बस्दै आएका हुन् ।
छोराछोरी बाहिर बाहिरै भए घरमा भएका बुहारिहरुले आफुलाई देखिनसहेपछि आफू यसरी एक्लै बस्न बिबस भएको उनी बताउँछन् ।उनी बस्दै आएको झुपडि पनि भत्किनै लागेको छ ।दुइचारवटा भाडाहरु छन् तर सबै रित्तै ,आउने बाटो नै केही नभएपछि हदसम्मको दुखसहित यी बृद्ध बुवा आफ्नो जीवन जसोतसो क टाइ रहेका छन् ।
हेर्नुस् भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।