२०७९ श्रावण २८ शनिबार

रुपा सुनारलाई कोठा भाडामा नदिएको आ’रोपमा प’क्राउ परेकी सरस्वती छुटिन् ।

काठमाडौं : जतका कारण रुपा सुनारलाई कोठा भाडामा नदिएको आरो’पमा प’क्राउ परेकी सरस्वती प्रधानको रिहाई भएकी छन् ।

उनी बुधबार दिउँसो रिहाई भएकी हुन् । उनको रि’हाई माग गर्दै बुधबार नेवार समुदायले काठमाडौंमा बबरमहलमा प्रदर्शन समेत गरेको थियो ।

महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले जिल्ला सरकारी वकिलको कार्यालयले उनको मु’द्दा अदालतमा नलिई रिहा गरिदिएको जानकारी दिनुभयाे ।

सुनारले घरभाडा माग्न जाँदा जातीय विभेद गरेको भन्दै उजुरी दिएपछि प्रधान आइतबार पक्राउ परेकी थिइन् ।-न्युज ट्वाटी फो नेपाल

२०७८ असार ९, बुधबार १५:३१ गते 1 Minute 702 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।