२०७९ असार १८ शनिबार

वैज्ञानिक समाजवादी विद्यार्थी संगठनद्वारा शिक्षामन्त्री श्रेष्ठलाई कार’बाही गर्न माग ।

काठमाडौं : विश्वभक्त दुलाल ‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनले जातीय भे’दभाव तथा छु’वाछूत कसु’र मु’द्दाका आ’रोपितलाई हि’रासतबाट छुटाउने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठलाई कार’बाहीको माग गरेको छ ।

सञ्चारकर्मी रूपा सुनारलाई कोठा दिने सहमति गरिसकेर जात थाहा पाउनासाथ ब’हिष्कार गरेको अभियोगमा प’क्राउ परेकी काठमाडौं बबरमहलकी घरधनी सरस्वती प्रधानलाई बुधबार मन्त्री श्रेष्ठ आफैं महानगरीय प्रहरी वृत्ति (सिंहदरबार) पुगेर हि’रासतमु’क्त गराई आफ्नै झन्डावाल गाडीमा घर पु¥र्‍याई दिएपछि चौत’र्फी आलोचना भइरहेको छ ।

यसै क्रममा ‘आहुति’ निकट वैज्ञानिक समाजवादी विद्यार्थी संगठनका संयोजक राजेश्वरी सुवेदीले एक विज्ञप्ति जारी गरी शिक्षामन्त्री श्रेष्ठलाई कानून बमोजिम कार’बाहीको माग गरेकी हुन् । उनले नेपल लोक’तान्त्रिक गण’तन्त्रभित्र पनि जात व्यवस्थामा आधारित व्यवस्तित संरचनामै भएकाे बताएकी छन् ।

‘जंगबहादुरको मुलुकी ऐन र हिन्दू सामान्तावादी वर्णव्यवस्थाबाट संरचनागत रुमा जातीय व्यवस्थामा आधारित समाज संस्थागत हुँदै आएको छ ।

नेपल लोक’तान्त्रिक गणतन्त्रभित्र पनि जात व्यवस्थामा आधारित व्यवस्तित संरचनामै छ,’ जारी विज्ञप्तिमा भनिएको छ, ‘त्यसैको उदाहरण हो शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले नश्लावादी दम्भ ।’

शिक्ष मन्त्री श्रेष्ठले आफ्नो काम छाडेर सरकारी गाडी र पदको दुरु’पयो गरी अनुस’न्धानका लागि थुनुवामा रहेकी सरस्वती प्रधानलाई थुनामुक्त गरी आफ्नै गाडी लानु मानव विरोधि अ’पराध भएकाे संगठनले बताएको छ ।

जातीय विभेदवि’रुद्धको अभियान हरेक राजनीतिक दलको बन्नुपर्ने संठनकाे ठहार छ । परिवर्तनको पक्षमा रही मानविय व्यवहारको प्रयोग र विकासको लागि संगठनले आह्वान पनि गरेको छ ।

२०७८ असार १३, आईतवार १२:५१ गते 1 Minute 175 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।