
काठमाडौं : नेकपा एमालेको ओली समर्थन नेता महेश बस्नेतले माओवादी अब गुगल पनि नभेटिने ठोकुवा गरेका छन् । सर्वाेच्च अदालतले संसद पुनःस्थापना गरेपछि सोमबार
एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजना गरेको विरोध सभामा बोल्दै उनले अब माओवादी गुगलमा पनि नभेटिने ठोकुवा गरे । उनले भने, ‘माओवादी अब गुगलमा भेटिँदैन ।’
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।