
काठमाडौ : राजु सुबेदी,१४ जुलाइ मा पनि थुप्रै रास्टृय तथा अन्तर्राष्ट्रिय उडानहरुले उडान अनुमती लिएका छन । १४ जुलाइ मा सबैभन्दा धेरै उडान कतार को दोहा को लागि हुनेछन ।
बिहान ९:०० र ९:१० मा दोहा बाट यात्रु लिएर हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स आउने छन ! त्यसैगरि कतार एयरवेज दोहा देखि यात्रु लिएर दिउसो ४:३५ मा उतृनेछ भने
काठमाडौ देखियात्रु लिएर बेलुकी ८:२५ मा जानेछ । हिमालय एयरलाइन्स ले साउदी दमाम को यात्रु लिएर बिहान १०:१० मा जानेछ ! सलाम एयर ले मुक्सट टु काठमाडौ र काठमाडौ टु मुक्साट जानेछ !
नेपाल एयरलाइन्स ले काठमाडौ टु दुवाइ को यात्रा भर्नेछ ११:२३ मा नै ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।