
काठमाडौ : राजु सुवेदी कल्पित, आज अगस्ट १० मंगलवार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन ।
आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।
आज नपाल एयरलाइन्स को जहाज आ बाट बिहान
९:१० मा काठमाण्डौ ओर्लिनेछ भने कतार एयरवेज ले पनि कतार को उडान भर्नेछ बिहान ९:१० मा आएको बिमान ११:०५ मा दोहा फर्किनेछ त्यसैगरी कतार एयरवेज कै बिमान ४:३५ मा काठमाडौं आएको बिमान राति ८:२५ मा
दोहा फर्किनेछ आज नै हिमालय एयरलाइन्स र नेपाल एयरलाइन्स अर्को बिमान ले पनि कतार को उडान भर्नेछन् ।
विमानस्थल ले निकालेको तालिका अनुसार आज दुबईको
लागि हिमालय एयरलाइन्स बिहान ९:30 मा काठमाण्डौ ओर्लिनेछ त्यसैगरी नेपाल एयरलाइन्स को बिमान पनि दुबई बाट काठमाण्डौ आउनेछ बिहान ९:४५ मा भने फ्लाई दुबई ले दुबई देखि काठमाडौंको उडान भर्नेछ ।
मलेसियाको लागि आज नेपाल एयरलाइन्स क्वालालम्पुर जानेछ काठमाडौंबाट राति नौ:बिस मा त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि एक उडान भर्नेछ भने आज नै जजिरा एयर ले कुबेत को उडान टर्किस एयरलाइन्सले इस्तानुबुल र इन्दिगो एयर ले दिल्लीको उडान भर्नेछन ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।