२०७९ मंसिर १३ मंगलवार

चौबिसै घन्टा रो’एकै रो’ए ,यो कस्तो रो’ग लाग्यो,अवस्था झनझन नाजुक हुँदै ।(भिडियो सहित)

नुवाकोट जिल्ला कुन खालको रो’ग लागेको हो कस्तो खालको रोग लागेको हो पत्ता लाउन नसकेर बिहानै रुन्छिन् बेलुकै रुन्छिन् यी सानि नानि ।

हुनत टाउकोमा पानि जमेको हुनाले टिचिङ हस्पि’टलबाट पानि झिकेर नुवाकोट ल्याइसक्दा पनि यी सानि नानिको अवस्था निकै नै नाजुक रहेको छ । ज्ञानु तामाङ भन्छिन् कि यो

कस्तो खालको रोग लाग्यो नत चिन्न नै सकियो नत उपचार नै गर्न सकियो ।तरुनि भैसकेकि छोरिलाई कहाँ लग्ने कुन ठाउँ लगेर उप’चार गर्ने भन्ने बिषयमा परिवार एकदमै धेरै चिन्तित छ ।टाउको पानी जमेको भन्ने सम्म थाहा पाएपछि भएको

सबै धन सम्पत्ति उपचारमै सकिएको र अहिले एकदमै शून्य अवस्थामा भएको हामी पनि सहजै आकलन गर्न सक्छौ ।
अब आफुसग पैसा बिल्कुलै नहुनु र सहयोगि मनहरुले

यदि सहयोग गर्दिए राम्रो ठाउमा देखाएर उपचार गर्न पाए कस्तो रोग हो ,यसका निर्मुल उपायहरु थाहासम्म पाउन सकिनेथियो भन्दै परिवार सबैमाझ बिन्ति बिसाउछ ।आजको यश शृङ्ख’लामा तिनै सानि नानिको यो दय’निय अवस्थामा आधारित भिडियो सामाग्री पेश गर्दछौ ।-द हाइलाइट

भिडियो !

२०७८ श्रावण २७, बुधबार ००:२० गते 1 Minute 320 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।