२०७८ माघ ११ मंगलवार

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अगस्ट ११ बुधबारको उडान तालिका हेर्नु-होस ।

काठमाडौ राजु सुवेदी कल्पित,न्युज नेपाल/ आज अगस्ट 11 बुधबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा । नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।

आज नपाल एयरलाइन्स को जहाज ले बिभिन्न देशका उडान भर्नेछन् आज क्वालालम्पुरबाट बिहान ७:५० आइपुग्नेछ भने नेपाल एयरलाइन्स जहाज राति दुबई को लागि उनेछ एघार तिस मा त्यसैगरी रति दस बजे दोहा उड्नेछ ।

आज हिमालयएयरलाइन्सले पनि बिभिन्न देशको अन्तर्राष्ट्रियउडान भर्नेछ्न राति एघार तिस मा दुबई जानेछ अर्को उडान रातु दस चालिस मा दोहाको लागि उड्नेछ भने आज नै साउदीको दमाम को लागिपनि उडान भर्नेछ भने बिहान नौ बजे दोहा बाट पनि फर्किनेछ । कतार एयरवेजको बिमान ले दोहाको लागि उडान भर्नेछ भने मालिँदो एयर ले क्वालालम्पुरको उडान भर्नेछ ।

२०७८ श्रावण २७, बुधबार ११:२९ गते 0 Minutes 613 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार