२०७९ मंसिर २२ बिहीबार

मलेसियाबाट यी नेपाली युवाले आफ्नो जीवन बचाई दिन गरे सहयोगको अपिल हेर्नु-होस् ।(भिडियो सहित)

मलेसियामा एक नेपालीले सवैमा सहयोगको अपिल गरेका छन बागलुङ जिल्लाको निसिखोला गाउँपालिका घर भई मलेसियाका कार्यरत खिम वहादुर पुन मगरले सहयोगको अपिल गरेका छन ।

स्टान’फोर्स सेक्यु’रिटि कम्पनीमा कार्यरत रहेका उनी यतिवेला निकै विरामि भएका छन । कम्पनीले चा’रपाच दिन अगाडि सामान्यरुपमा अस्पतालमा लगेर उपचार गरेजस्तो गरेको सोहि कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।

अहिले भने आम्पाग पोइन्टको होस्टलमै ल्याएर राखिदिएको नेपालीहरुले वताएका छन । पहिला राम्रै हुनुहुन्थ्यो कसरी यस्तो भए हामि पनि अचम्म परेका छौ नाम उल्लेख नगर्ने शर्तमा सोहि कम्पनीमा कार्यरत एक नेपाली भने अहिले उहाँको अवस्था एकदमै नाजुक छ विहान त लगाएको कपडामै

पिसाव गरिदिनु भयो अवै’धानिक हुनुहुन्छ हामिले केहि गर्न सक्ने अवस्थानै छैन । पुन मगर अहिले वोल्न समेत सक्दैनन । नेपालको ठेगाना वताउन पनि नसकिरहेको उनका साथीहरुले वताएका छन ।

सेक्यु’रिट कम्पनीमा कार्यरत रहेकै अवस्थामा वसेको ठाउँवाट उठन समेत नसकेपछि हालको अवस्था आएको हो ।
पुन मगरले सो सेक्युरिटि कम्पनीका क’रीव दुईवर्ष देखि अवैधा’निक अवस्थामा रहेर काम गरिरहेका थिए ।

मलेसियामा रहेका पुनको उ’द्धारको लागि नेपालको बागलु’ङवाट रोशन विश्वकर्मा वावुले निकै सहयोग गरिरहेका छन । उनले भने घरपरिवार अझै पत्ता लागेको छैन जसले जहाँवाट भएपनि नेपालीको नाताले सहयोग गर्नेहो हामि सवै जुट्यौ भने पुनजीको पक्कै उ’द्धार हुनेछ ।

२०७८ श्रावण २७, बुधबार २१:२९ गते 1 Minute 1097 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।