२०७९ असार १४ मंगलवार

ब्राजिलमा मृ’त्यु हुनेको संख्या घट्न सकेन, एकै दिन एक हजार २११ को मृ’त्यु !

साओ पाओलो : ब्राजिलमा को’भिड–१९बाट हुने मृ’त्यु अझै घट्न नसकेको यहाँका अधिकारीले जनाएका छन् । यहाँका अधिकारीकाअनुसार पछिल्ला केही दिनमा को’भिडबाट

हुने मृ’त्यु बढ्दै गएको छ । यहाँको स्वास्थ्य मन्त्रालयले गएको २४ घन्टाभित्र यहाँ को’भिडबाट एक हजारभन्दा बढीको ज्या’न गएको छ । को’भिड–१९बाट धेरै प्रभा’वित देशको सूचीमा रहेको ब्राजिलमा २४ घण्टामा को’रोना भा’इरसबाट कम्तीमा

पनि एक हजार २११ जनाको मृ’त्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अधिकारीले दिएको जानकारीअनुसार यो समेतगरी यहाँ यस सङ्क्र’मणबाट ज्या’न गु’माउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको छ ।

यहाँका अधिकारीले मंगलबार यसअघिका दिनको तुलनामा धेरै नागरिकको को’भिड–१९ सङ्क्र’मणबाट नि’धन भएको बताएका छन् । त्यसैगरी ब्राजिलमा को’भिडबाट सङ्क्र’मित हुनेको संख्या पनि गएको २४ घण्टामा करिब ३५ हजार रहेको छ ।

यो समेत गरी ब्राजिलमा को’भिडबाट सङ्क्र’मित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको पनि ब्राजिलको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । ब्राजिलमा केही महिनाअघि को’भिड–१९का सङ्क्र’मित घटेको भएपनि पछिल्ला केही महिनामा भने यो संख्या बढ्दै गएको देखिएको छ ।

सरकारले को’रोना भाइर’सवि’रुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ ।

ब्राजिलको साओ पाओलो शहर सबैभन्दा बढी सङ्क्र’मणमा परेको शहर हो । ब्राजिलमा हरेक एक लाख जना सङ्क्र’मितमा करिब २६० जनाको निध’न भएको तथ्याङ्कले देखाएको बताइएको छ । -रासस/सिन्ह्वा

२०७८ श्रावण २८, बिहीबार ००:५७ गते 1 Minute 657 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।