
क्वालालम्पुर : पीआईएल मलेसियाले दुई नयाँ उत्पादन नेपाली बजारमा बिक्री सुरु गरेको छ । मलेसियाले जुलियट ब्युटी सोप र मेडिट्वि’स्ट एन्टिब्या’क्टेरियल सोप नेपालमा बिक्री सुरु गरेको हो ।
लन्च कार्यक्रममा नेपालमा सार्वजनिक मलेसियामा उत्पादित जुलियट ब्युटी सोप र मेडि’ट्विस्ट एन्टिब्या’क्टेरियल सोप सौन्दर्यका साथै पारिवारिक स्वास्थ्यका लागि लाभदायक
रहेकाले विश्वका विभिन्न देशका ग्राहक रोजाइमा परिरहेको कम्पनीले बताएको छ । जुलियट ब्युटी सोप चार फरक सुगन्धमा र मेडि’ट्विस्ट हर्बलसहित एन्टिब्या’क्टेरियल सोप
तीन फरक सुगन्धमा नेपाली बजारमा बिक्री गरिनेछ । यी साबुन ग्राहकले इच्छाअनुसार खरिद गर्न सक्ने कम्पनीको दक्षिण एसियाका लागि बिजनेस कन्स’ल्टेन्ट गौतमदास गुप्ताले बताए ।-आजको अर्थ
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।