२०७८ माघ ११ मंगलवार

बुर्ज खलिफाको टुप्पोमा उभि’इन् महिला, सा’तो जाने भिडियो भाइरल !

काठमाडौं : संयुक्त अरब इमिरेट्सको एयरलाइन्स कम्पनी इमिरेट्स एयरलाइन्स आफ्नो नयाँ विज्ञमपनका कारण चर्चामा छ । एयरलाइन्सको यो विज्ञापन संसारकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफाको टुप्पोमा खिचिएको छ ।

कम्पनीले शेयर गरेको भिडियोमा एक महिला एयरलाइन्स क्रु सदस्यको पोसाकमा बुर्ज खलिफाको टुप्पोमा उभिएको देख्न सकिन्छ ।यी महिलाको हातमा केही बोर्डहरु छन् र उनी त्यसमा लेखिएको कुरा पालैपालो देखाउँछिन् । महिलाको नाम निकोल स्मिथ लुडविक हो ।

इमिरेट्स एयरलाइन्स युएइको सबैभन्दा ठूलो एयरलाइन्स हो । संसारकै सबेभन्दा अग्लो भवनको टुप्पोमा उभिनु आफैंमा ठूलो साहसको काम हो । निकोलले इन्स्टाग्राममा भिडियो शेयर गर्दै यो आफूले गरेका रोमाञ्चक स्टन्टमध्ये एक भएको बताएकी छिन् ।भिडियो

थप समाचार – नोरा फतेहीलाई देख्दा लाग्छ कि उनि डान्स्को लागि हो की या डान्स् उनको लागि । यसको कारण नोरा मनवाट डान्स् गर्छिन् ।

यहि कारण हो, जव नोरा डान्स् गर्छिन् तव दर्शक आँखा झिम्काउन विर्सिन्छन् ।नोरा को यस्तै एउटा डान्स्को भिडियो अहिले यूट्युवमा टे’डिंगमा छ । जसमा उनले समुन्द्रको किनारामा शानदार डान्सिंग मुभ्स् देखाएकी छिन् ।

उक्त भिडियो नोराको अलग अलग भिडियोको क्लिप्स् मिलाएर वनाएको हो यस भिडियोमा नोरा अलग अलग स्टाइलको डान्स् गरिरहेको देख्न सकिन्छ । कहिले वच्चा जस्तै मस्तिको मुडमा डान्स् गर्छिन् त कहिले अरु मानिसहरुसँग डान्स् गर्छिन् ।

वेली डान्स्को लागि चिनिएकी नोरा यस डान्समा पनि तगडा मुभ्स् देखाएकी छिन् । उनि ट्यालेन्टेड डान्सर हुन् । उनलाई सानै देखि डान्सको सोख थियो र अलग अलग डान्सिंग स्टाईलहरु पनि सिकिन् ।

उनी मोरक्कोका वासिन्दा हुन् । उनले त्यहींवाट परम्परागत वेली डान्स् सिकेकी हुन् । अहिले उनि इंडियन क्लासिक डान्स् सिक्न चाहन्छिन् । हेरौ उनले केही समय अघि समुन्द्री सतहमा गरेको डान्स जुन निक मोहक थियो ।

२०७८ श्रावण २८, बिहीबार २३:५६ गते 0 Minutes 780 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार