२०७९ श्रावण २७ शुक्रबार

मलेसियामा नेपालीलाई यस्तो छ खोपको प्रावधान, खोप नलगाउने कारवाहीमा ।

क्वालालम्पुर : मलेसियामा को’भिड १९ वि’रुद्दको खोप नलगाउनेलाई कार’वाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ ।

मलेसियाका प्रधानमन्त्रीले को’भिड १९ वि’रुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि का’रवाही सुरु हुने बताएका हुन् ।

स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यूनिटी विकास गर्न पनि को’भिड वि’रुद्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरु’द्दमा भ्रम छर्नेहरुलाई कार’वाहीको चेता’वनी दिएका हुन् ।

उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै ग’म्भीर विरा’मी भए कारण त्रसि’त भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।

२०७८ श्रावण २९, शुक्रबार १५:३९ गते 1 Minute 585 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।