
काठमाडौँ : मलेसियामा को’भिड १९ विरु’द्दको खोप नलगाउनेलाई का’रवाही सुरु गर्ने त्यहाँको सरकारले तयारी गरेको छ ।
मलेसियाका प्रधानमन्त्रीले को’भिड १९ वि’रुद्दको खोप नलगाउने तथा यसका बारेमा अनावश्यक भ्रम फैलाउने समूहलाई यहि महिना वा अर्को महिना देखि कारवा’ही सुरु हुने बताएका हुन् ।
स्थानीय सञ्चार माध्यमहरुका अनुसार प्रधानमन्त्रीले हर्ड इम्यू’निटी विकास गर्न पनि को’भिड विरु’द्दको खोपलाई अभियानका रुपमा तिव्रता दिइएको र यसको विरुद्दमा भ्रम छर्नेहरुलाई कारवा’हीको चेता’वनी दिएका हुन् ।
उनले यस्तो भ्रम फैलाउनेहरु साँच्चै ग’म्भीर विरामी भए कारण त्र’सित भएका हुन् वा अनावश्यक रुपमा हल्ला मच्चाईरहेका छन् भन्ने बारेमा अध्ययन भइरहेको पनि बताएको बनर्माको समाचारमा जनाइएको छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।