
रुमा मुखिया जो उमेरको हिसाबमा पनि लगभक ७० बर्षको हाराहारिमा हुनहुन्छ ।आफ्नो श्रिमान गु मा एका कारण बि धु वा भत्ता भने आमाले खाने गर्नु भएको रहेछ ,बृद्ध भत्ता
भने पाउनुभएको छैनन् किनकि नागरिकतामा उमेर घटाएर बनाएको रहेछ । सानो झुप’डीमा आफ्नो देवरसग बस्छिन् आमा ।आफ्ना छोराछोरी नातिनातिना त छन् तर कसैले नहेरेपछि उनी दुखको रहोबरमा जीवन बेथित बिबस छिन् ।
कुमाल पेशामा आबद्ध छ यो परिवार ।जेठ्ठि बुहारिले आफ्नो उमेरको पनि प्रवाह नगरि आफुलाई कु ट् ने कपाल लु छ्ने र हुने नहुने सबै आ रो प लाउनेगरेको र आफुलाई अशह्य भएपछि घर छोडेको आमा बताउनुहुन्छ र अहिले देवरसग मिलेर बस्दै आएको उहाँ बताउनुहुन्छ ।
बुढेसकालमा यसरी सहारा बिहिन भएर बस्ने रहर त कस्लाई हुदोहोर ,आफुले पाएका छोराछोरीले बुढेसकालमा सहारा बन्लान् भन्ने आशा त सबै आमा बुवालाई हुन्छ नै तर यसरी एक्लिनुको पी’डा यी बृ’द्ध आमालाई भन्दा धेरै कस्लाई थाहा होला र ।
कमाएर ल्याउने मान्छे पनि कोहि छैनन्। आर्थिक अवस्था निकै नै कम’जोर रहेको उक्त परिवारमा बिहान बेलुकाको छाक टार्न समेत धौधौ पर्छ ।देवरले कमाएर पैसा ल्याए मात्रै चुलोमा आगो बल्छ अन्यथा कयौ दिनहरु भो’कै ।
देवरले अरुकोमा ज्या’मी काम ,मुढा बो’क्को आदि काम गर्छन् ।देवरको सारा सम्पत्ति राम्रो ठाउमा लगेर पाल्छु भन्दै अन्यत्रले फकाइ फुलाइ पारेर लगेपछि यस्तो हालमा उनी पुगेका हुन् ।देवर भाउजू यसरी मिलेर बसेको सायदै न्यून उदाहरण मध्यको यो पनि एक हो ।- द हाइलाइट
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।