
काठमाडौं : अफगानिस्तानको काबुल एयरपोर्टमा अमेरिकी सेनाले गो,ली चलाएको छ। तालिवानले काबुल क’ब्जा गरेसँगै देश छाड्न चाहनेहरुको भी’ड एयरपोर्टमा बढेपछि अमेरिकी
सेनाले गो,ली चलाएको अन्तराष्ट्रिय समाचारहरुमा उल्लेख छ। अमेरिकी सेनाले गो,ली चलाएसँगै एयरपोर्टमा भाग दौ’ड समेत म’च्चिएको थियो। अमेरिकी सेनाले भि’ड निय’न्त्रणका लागि ह’वाई फाइ’रिङ गरेको समाचारहरुमा उल्लेख छ।
अहिले का’बुल एयरपोर्ट अमेरिकी सेनाका नियन्त्रणमा रहेकोे जनाइएको छ। गो,ली चलेसँगै विमानस्थलबाट हुने सबै उडान ब’न्द गरिएको जनाइएको छ । तालि’बानले पुनः अफगानिस्तानलाई आफ्नो क’ब्जामा लिएसँगै अफ’गानिस्तान बाट मानिसहरु बाहिरिन विमानस्थल पुगेका छन् ।
अत्यधिक भी’डको कारण अहिले काबुलको अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त देखिएको छ । अहिले विमानस्थललाई अमेरिकी सेनाले सु’रक्षा दिइरहेको छ ।
साथै उसले अफ’गानिस्तानको एयर ट्राफिक कन्ट्रो’ललाई पनि आफ्नो नि’यन्त्रणमा लिएको छ। सामाजिक सञ्जालमा सार्वजनिक भएको भिडियोमा विमानस्थलको गेटमा मानिसहरुको ठूलो भी’ड देख्न सकिन्छ ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।