
काठमाडौ : लगभक ७ बर्षदेखि मलेशियाको जेलमा जेल जीवन बिताइरहेका हेटौडाका मोदनाथ तिमल्सिना ,मलेसियाकै जे’लबाट अहिले मिडियाको सम्पर्कमा आएका छन् ।
मोदनाथ तिमल्सिनालाई अहिले नेपाली पात्र अनुसार कति चलिरहेको छ र आफू कहिले जेल चलान भएको थिए भन्नेसम्म पनि स्मरण छैन्। नेपालमा भु’कम्प गएको १२-१५ दिनपछि आफू जे’ल गएको भन्ने उनलाई याद छ ।
उनको पैसा लु’ट्न आएका लु’टेराहरुसग दोहोरो भि डन्त पर्दा एक लुटे’राको मृ त्यु भैसके पश्चात् मलेशियाको प्रहरिले उनलाई नियन्त्र’णमा लिइएको हो भन्ने सामान्य जान’कारी प्राप्त भएको छ । मोदनाथ मात्रै एक हैनन् जस्ले यसरी जेल जीवन बिताइरहेका छन् ।
उनी बस्दै आएको जेलमा थुप्रै नेपालिहरु भएको समेत उनले बताएका छन् ।मिडियामा आएपछि आफ्नो परिवारलाई जानकारी हुने र सम्बन्धित ठाउबाट पहल भए आफू नेपाल फर्किन पाउने झिनो आशासहित उनी लगायत थुप्रै नेपालिको मनोकामना छ
अहिले मोदनाथको घरमै हामी पुगेका छौ ।उनले दिएको ठेगाना अनुसार हेटौडा नजिकै बागदलि भन्ने ठाउमा उनको परिवार रहदै आएको छ ।उक्त परिवारले मोदनाथलाई मायानै मारिसकेको रहेछ तर अन्ततः उनको जिबितको खबरले यो परिवारमा फेरि खुसि ल्याएको छ ।
आफुले सोचेको आफ्नो परिवार प्रति आफुले पूरा गर्न नसकेकोमा आफुलाई क्षमा देउ भन्दै मोदनाथ कारागारबाटै धु’रुधुरु रो’ए ।यतिका समय पश्चात् आफ्नो श्रिमानसग भिडियो कल मार्फत कुरा गर्दैगर्दा दुबैका आखामा आशुहरु भरिएका थिए ।
मोदनाथ बेपत्ता भए जस्तै भएको लगभक ७ बर्ष पछिको पहिलो अौपचारिक परिवारसग उनको यो कुरा थियो ।
आज अन्ततः मोदनाथ तिमल्सिना आफेनो घर फर्किएका छन् ।उनलाई त्रिभुवन अन्तरास्ट्रिय एयर्पोर्ट’मा भवृय स्वागत गरियो ।
आफु जिन्दगी भर नेपाल फर्किन नसक्ने भन्दै सबै माया मार्दै गर्दा यहाहरुको सरसहयोगले आफू घर फर्किन सकेको भन्दै सबैलाई धन्यवाद समेत दिग ।
भिडियो !
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।