२०७९ असार १८ शनिबार

त्रिभुवन अन्तरास्ट्रिय विमानस्थलको अगस्ट १८ बुधबारको उडान तालिका हेर्नु-होस ।

काठमाडौ : राजु सुवेदी कल्पित, आज अगस्ट १८ बुधबार । आजपनी धेरै अन्तर्राष्ट्रिय उडान हरुले उडानको अनुमती पाएका छन । आज यात्रा गर्ने तपाईं तमाम यात्रुगण हरुमा शुभयात्रा ।

नियमित उडान तालिका हेर्न हाम्रो पेज लाइक गर्नुहोला ।
फ्लाई दुबईको बिमान ले आज दुबई को लागि नियमित उडान भर्नेछ साझ छ पैतिस मा दुबई देखि आएको बिमान सात पैतिस मा काठमाडौँदेखि दुबई फर्किनेछ त्यसैगरी आज नै

हिमालय एयरलाइन्सको बिमान ले पनि दुबई को नियमित उडान भर्नेछ राति एघार तिस मा दुबई जानेछ भने नेपाल एयरलैंस को बिमान ले पनि एघार तिस मा दुबई जानेछ ।
आज कतार को लागिपनि नियमित उडान धेरै नै छन् सर्वप्रथमत् बिहान नौ बजे हिमालयएयरलाइन्सको बिमान

दोहा देखि काठमाडौँ ओर्लिनेछ र नेपाल एयरलाइन्सको बिमान पनि दोहा देखि बिहान ९:१० मा काठमाडौँओर्लिनेछ त्यसैगरी कतार एयरवेज ले पनि दोहाको लागि नियमित उडान भर्नेछ बिहान नौ दस मा

काठमाडौँओर्लेको जहाज एघार पाच मा दोहा फर्किनेछ कतार एयरवेजकै अर्को बिमान दिउसो चार पैतिस मा काठमाडौँआएर रति ८:२५ मा दोहा फर्किनेछ । नेपाल एयरलाइन्स ओ बिमान पनि आज दोहा जानेछ राति दस मा भने हिमालय एयरलाइन्सको बिमान पनि राति दस चालिस मा दोहा जानेछ ।

मलेसियाको लागि आज हिमालय एयरलाइन्स बीहान दस दस मा क्वालालम्पुर गएरा रति आठ तिसमा काठमाडौँ फर्किनेछ आज नै मलिँदो एयर को बिमान लेपनि नियमित उडान भर्नेछ रति ९:४० मा क्वालालम्पुरदेखि आएको बिमान दस चालिस मा क्वालालम्पुर फर्किनेछ

आज नै नेपाल एयरलाइन्सको बिमान बिहान ७:५० मा काठमाडौँ ओर्लिनेछ त्यसैगरी आज हिमालय एयरलाइन्सले साउदीको लागि दुइ उडान भर्नेछ भने आज नै जजिरा एयर ले कुबेत को उडान भर्नेछन् ।

२०७८ भाद्र २, बुधबार १०:३२ गते 0 Minutes 462 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।