२०७९ श्रावण २७ शुक्रबार

अफगानिस्तानका उपराष्ट्रपति अ’मरुल्लाहले उडाए ता’लिबानीको नि’न्द्रा !

एजेन्सी ; अफगानिस्तानका उपराष्ट्रपति अमरुल्लाह सालेहले ‘वि’द्रोही समूह ता’लिबानलाई क’डा चे’तावनी दिएका छन्। उनले आफू देशको कार्य’बाहक राष्ट्रपति भएको दा’बी गरेका छन्।

उपराष्ट्रपति सालेहले यसमा सं’वैधानिक व्यवस्थाबारे पनि जानकारी गराएका छन्। अफगानिस्तानको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थिति, पलायन वा रा’जीनामाका कारण देशमा कुनै राष्ट्रपति छैन भने पूर्व उपराष्ट्रपति कार्यवा’हक राष्ट्रपति बन्ने उनले बताएका छन्।

अफगानिस्तानको संविधानअनुसार राष्ट्रपतिको अनुपस्थिति, राजी’नामा, मृ’त्यु वा प’लायनको अवस्थामा पूर्व उपराष्ट्रपति कार्यबाहक राष्ट्रपति बन्नेछन्। म हाल मेरै देशभित्र रहेको छु यसकारण कार्यबाहक राष्ट्रपति हूँ। म सबै नेतासँग समर्थन र आम सहमति लिने प्रयासमा जु’टिरहेको छु

उनले ट्विटरमा भनेका छन्। यसअघि राष्ट्रपति अशरफ ग’नीसँग देश छा’डेर भागेका भनिएका उपराष्ट्रपति सालेहले आफूलाई का’बुलमै रहेको दा’बी गरिरहेका छन्।

आइतबार ता’लिबानले राजधानी काबुल क’ब्जा गरेपछि राष्ट्रपति गनीले देश छा’डेका थिए। त्यसपछि अफगानिस्तान हाल पूर्णरुपले ता’लिबानको क’ब्जामा रहेको छ। उसले त्यहाँ आफ्नो शा’सन शुरु गरिसकेको छ। राष्ट्रपति गनी हाल युएईमा छन्। गनी र उनको परिवारलाई युएईले स्वागत गरी श’रण दिएको छ।

गनीले देशमा र’क्तपात नहोस् भनी आफूले अफगानिस्तान छा’डेको प्रतिक्रिया दिएका थिए। उनले ज’नताहरु सुरक्षित रहुन् र दुई पक्षीय भी’डन्तमा थप मा’नवीय क्षति नहोस् भनी आफू देश बा’हिरिएको बताएका थिए। हाल अफगानिस्तानबाट विभिन्न देशहरुले आफ्ना ना’गरिक फिर्ता गरिरहेका छन्।

त्रासका कारण उनीहरुले ना’गरिक फिर्ता गर्न लागेपछि तालि’बानी नेताहरुले आफूहरुले कसैलाई हा’नी नगर्ने जानकारी दिएका छन्। सबै ना’गरिकहरुको सु’रक्षा गर्ने बताउँदै उनीहरुले आफ्ना ल’डाकुलाई ना’गरिकको

घरमा नजान आदेश दिइएको उल्लेख गरेका छन्।
यसैबीच अ’फगानिस्तानका विभिन्न स्थानमा ता’लिबानवि’रुद्ध प्र’दर्शन भइरहेको छ। कतिपय स्थानहरुमा दो’होरो भी’डन्त पनि भइरहेका छन्। प्र’दर्शनका क्रममा केही मानिसहरुले ज्यान गु’माएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जानकारी दिएका छन्।

२०७८ भाद्र ३, बिहीबार ०५:२८ गते 1 Minute 537 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।