२०७८ माघ ९ आईतवार

प्रेमिका फेल हुने ड’रले महिला बनेर परीक्षा दिन पुगे प्रेमी !

एजेन्सी : प्रेम र यु’द्धमा सबै जायज हुन्छ । यो भनाई एक व्यक्तिले च’रितार्थ पारेका छन् । पश्चिमी अफ्रिकाको से’नेगलमा एक प्रेमी आफ्नी प्रेमिकाको परीक्षा दिन पुगेका छन् ।

गेस्टन बर्जर डी सेन्ट लु’ई युनिभ’र्सिटीमा एक युवकलाई परीक्षा दिइरहेका बेला प’क्राउ गरिएको छ । किनभने ती व्यक्ति युवतीको भेष धारणा गरेर आफ्नी प्रेमिकाको परीक्षा दिइरहेका थिए ता कि उनी फेल नहुन् ।

वास्तवमा २२ वर्षका खादिमले हाई स्कूल ग्रे’जुएशनको परीक्षामा आफ्नी १९ वर्षीया प्रेमिका गें’ग्यू डि’ओमलाई मद्दत गर्ने निर्णय गरे र उनको साटो आफैंले परीक्षा दिने निर्णय गरे । कसैले चिन्न नसकोस् भनेर उनी युवती झैं तयार भएका थिए । यु’वतीजस्तो देखिनका लागि उनले पारम्परिक स्का’र्फ, कानका झु’म्का र महिलाको पहिरन लगाए ।

यसका साथै उनले पूरा मेकअप गरे र ब्रासमेत लगाए । सायद यसैकारण उनले तीन दिनसम्म सबैलाई मू’र्ख बनाएर परीक्षा हलमा पुग्न सफल भए ।

सबैकुरा सही चलिरहेको थियो । तर चौथो दिन एक सुप’रभाइजरलाई खा’दिममाथि शं’का लाग्यो । उनको अनुस’न्धान गरिएपछि उनीबारे प’र्दाफास भएको हो । ३१ जुलाईमा परीक्षा केन्द्रमा प्रहरी बो’लाइयो र खा’दिमवि’रुद्ध धो’काको मु’द्दा दर्ता गरियो ।

त्यसपछि ती व्यक्तिको मद्दतले नै प्रहरी उनकी प्रेमिकासम्म पुग्न सफल भयो जसले एक होटलमा उनलाई प्रतीक्षा गरेर बसिरहेकी थिइन् । खा’दिमले प्रेमिका’माथि कुनै प्रकारको सं’कट आउन दिएनन्, अपरा’ध जति सबै आफ्नो टाउकोमा लिए ।

उनले प्रहरी समक्ष भने, ‘मैले यो सबै प्रेमका लागि गरेको हुँ । किनभने मेरी प्रेमिकालाई अंग्रेजी विषयमा फेल हुने हो कि भन्ने चि’न्ता थियो ।’ तर प्रहरीले उनको कुरा मानेनन् । धोका दिएको भन्दै दुबैवि’रुद्ध मु’द्दा द’र्ता गरियो ।

उनीहरुलाई स’जाय भएको खण्डमा अबको पाँच वर्षसम्म देशमा कुनै पनि प्रकारको परीक्षा दिन सक्छन् न नै कुनै डिप्लोमा डिग्री लिन सक्नेछन् । यसका साथै उनीहरुले ज’रिवानामा मोटो रकम पनि तिनुपर्नेछ , अथवा उनीहरुलाई पाँच वर्षको जे’ल स’जाय पनि हुनसक्छ ।

प्रेमिकालाई आफू पास नहुने हो कि भन्ने चिन्ता थियो । सुरुमा त उनलाई पहिचान गरिएन तर प’रीक्षाको चौथो दिनमा उनलाई स’मातियो । ल्या’डबिलको रिपोर्ट अनुसार गेस्टन बर्जर विश्वविद्यालयका एक विद्यार्थी खा’दिम म्बौप मेकेअप, हेडस्कार्फ, ब्रा र झुम्कासमेत लगाएर परीक्षा दिन पुगे ।

घण्टौंको मि’हिनेतपछि युवती बनेका खा’दिम म्बौप परीक्षा दिइरहेका थिए तर उनीमाथि कसैलाई शं’का भयो, त्यसपछि उनी समातिए ।स्रोतका अनुसार खादिम म्बौ’पकी प्रेमिका गंगू डि’योमलाई परीक्षा दिन अ’साध्यै ड’र लागिरहेको थियो जसका कारण खा’दिमले एक योजना बनाए ।

उनले आफ्नी प्रेमिकाको कपडा लगाए र युवती बनेर तीन दिनसम्म परीक्षा दि’इरहे । तर चौथो दिन स्थिति त्यतिबेला ग’डबड भयो जब एक निरीक्षकलाई उनीमाथि शं’का लाग्यो । उनले ती व्यक्तिको अनुहारमा केही ग’लत देखे ।

२०७८ भाद्र ३, बिहीबार ०५:५५ गते 1 Minute 400 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार