
एजेन्सी : राज कुन्द्रा पो’र्नो’ग्रा’फी के’समा हि’रासतमा रहेको छन् ।३ साता देखि हि’रासतमा रहेको उनको बारेमा मुम्बइ प्रहरीले प्रमाणहरु जु’टाइरहेको छ ।
उनको मु’द्दाको टुङ्गो लाग्ने कुरै नभएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन् । उनकी पत्नी नायिका शिल्पा सेट्टी भने आफ्नो काममा फर्किएकी छिन् । राज पक्रा’उ परेको ३ सातापछि शिल्पा काममा फ’र्किएकी हुन् ।
राजलाई प्रहरीले प’क्राउ गरेपछि शिल्पाले आफ्नो काम छा’डेकी थिइन् । उनी, ‘सुपर डान्सर सिजन ४’को सेटमा फर्किएकी हुन् । हालैमात्र सार्वजनिक भएको एक भिडियोमा शिल्पा आफ्नो भ्या’निटी भ्यानबाट बाहिर निस्किएर छायांकन सेट’तर्फ अगाडि बढेको देख्न सकिन्छ ।
उनले मिडियालाई भने कुनै पनि प्रतिक्रिया दिइनन् । राज पक्राउ परेपछि आफ्नो कामबाट टाढा रहेकी शिल्पा विस्तारै पुरानै अवस्थामा फर्किने तयारीमा छिन् ।
यो रियाटिली शोमा शिल्पा निर्णायकको भूमिकामा छिन् । दर्शकले शिल्पालाई यो शोमा निक्कै रुचाएका पनि छन् ।शिल्पा ३ सातादेखि यो शोमा उपस्थित भएकी थिइनन् । उनी अनुपस्थित रहँदा कार्यक्रम निर्माण टिमले से’लिब्रि’टी गेष्टलाई निम’न्त्रणा गरेको थियो ।
शिल्पाको अनुपस्थितीमा करिश्मा कपुर, जे’नेलिया र रितेश देशमुख कार्यक्रममा अ’तिथी निर्णायकको रुपमा पुगेका थिए । यो शोमा गीता कपुर र अ’नुराग बसु निर्णायकको रुपमा छन् ।शिल्पाका पति राज जुलाई १९ मा पक्रा’उ परेका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।