२०७९ मंसिर १६ शुक्रबार

बखतेको अन्तिम बिदाइमा सबैको रुवाबासि ,बल्छि देखि धेरै कलाकार पशुपतिमा ।(भिडियो सहित)

काठमान्डौ : बखते दाइ तपाईं मृ’त्यु’को यो समाचार लेख्दै गर्दा हात कापि रहेको छ ,मु’टु पो’लिरहेको छ ,जे नहुनुपर्ने आखिर त्यहि नै भएको छ ।आज भगवानलाई मजाले गालि गर्न मन लागेको छ ।

भगवान तैले त्यो नारिको आँसु किन देखिनस ,श्रिमान बचाउन श्रिमतिले गरेको त्यो पुकार किन सुनिनस भगवान ।बुवा बचाउन छोरिले गरेको मेहनत किन देखिनस भगवान ।आफ्नै आमाको मृ’त्यु भएको सात दिन मात्रै भएको थियो ,बखते दाइ आमाको का’जकि’रियामा बस्नु भएको थियो

एक्कासि पापि को’रोनाको नजर कलाकार बखतेतिर लाग्यो ।शरिरलाई निकै अ’सहज भएपछि शम्भु (बखते) लाई ललितपुरको पाटन अस्पतालमा भर्ना गरियो ।को’रोनासगको ल’डाइ ल’ड्दै थिए शम्भु दाइ ।ल’ड्दै गर्दा उनमा नि’मोनिया देखा पर्यो र फो’क्सो पुरै ख’राब भैसकेछ ।

यस्तो भए पश्चात् डाक्टर अ’होरात्र ख’टिरहे शम्भु दाईलाई बचाउनका लागि तर डाक्टरले पनि भगवानको अगाडि केही गर्न सकेनन् ।मृ’त आ’त्माको चिर शा’न्ति सहित शो’काकुल परिवारमा गहिरो स’हानुभूति ।

भगवानले धै’र्यधारण गर्ने श’क्ति प्रधान गरून् । हा’र्दिक श्र’द्धा’ञ्जली ,बैगुन्ठमा बाँस होस् ।कलाक्षेत्रको एकदमै लोकप्रिय कलाकार शम्भु थापा गुमाउदै गर्दा उहाको अन्तिम बि’दाई गर्ने क्रममा बल्छि धुर्बे’देखि धेरै कलाकारहरु

पशुपति क्षेत्रमा रुदै गरेको अवस्थामा देखिए। शनिबार बिहानै ४:४० मा उहाको नि’ध’न भएको थियो । पछिल्लो १८ दिन यता उहाको अस्पतालमा उप’चार भैरहेको थियो ।आजै दिउँसो २ बजे उहाको श’वको अ’न्तेष्टि गरिएको हो ।

भिडियो !

२०७८ भाद्र ५, शनिबार २२:४६ गते 1 Minute 707 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।