२०७९ श्रावण २७ शुक्रबार

बेलायतती प्रधानमन्त्री जोन्सन भन्छन् : आवश्यक परे ता’लिबानसँग पनि काम गर्छौँ ।

लन्डन : बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले आवश्यक परेमा बेलायतले ता’लिबानीसँग पनि मिलेर काम गर्ने बताएका छन् ।उनले भने, ‘म सबै जनतालाई के कुराको विश्वास

दिलाउन चाहन्छु भने हामीले आवश्यक परेमा ता’लिबानसँग पनि मिलेर काम गर्न सक्छौँ, हाम्रो राजनीतिक तथा कू’टनीतिक प्रयास भनेको हामीले अ’फगानिस्तानको स’मस्याको स’माधान खोज्ने हो र हामी त्यसका लागि लागि परेका पनि छौँ ।

यदि अफगानिस्तानमा शा’न्तिको स्थापना हुन्छ, या यहाँको अवस्थामा सुधार आएर स’मस्या स’माधान हुन्छ भने हामीले ता’लिबानी स’मूहसँग पनि मिलेर काम गर्न सक्छौँ ।’
प्रधानमन्त्री जोन्सनले अफगानिस्तानको विमानस्थलमा आफ्नो देश फ’र्किन चाहने नागरिकको भी’डभाड हट्दै गएको र

ता’लिबानीले पनि यसमा सामान्यतया अ’वरोध नगरेको देखिएको उनले बताए । जसका कारण अ’फगानिस्तानको अवस्था विस्तारै सामान्य हुँदै गएको जस्तो देखिएको उनले बताए ।

तालिबानले महिनौँअघिदेखि देशैभरि आफ्नो नियन्त्रण विस्तार सुरु गरेका थिए र गत अगस्त १५ राजधानी का’बुल आएर सत्ता क’ब्जा गरेका छन् ।शुरुमा विभिन्न बाहिरी प्रान्त क’ब्जा गर्दै आएका ता’लिबानीको पछिल्ला दिनमा त्यो गति तीव्र बन्यो र उनीहरूले केही दिनभित्रै अफगानिस्तानभरि आफ्नो नियन्त्रण कायम गरे ।

यति चाँडै उनीहरु सत्तामा आउलान् भन्ने अनुमान भने नगरिएको अमेरिकी अनुमान थियो । ता’लिबानको तीव्र विस्तारका बाबजुद पनि स्वयं अफगान सेनाले नै आफ्ना देशका वि’रुद्धमा ल’ड्न नचाहेको या नसकेको भन्ने बारेमा पनि अहिले वि’श्वव्यापी बहस भइरहेको छ ।

हाल विश्वका विभिन्न देशले आफ्ना नागरिकलाई अफगानिस्तानबाट फिर्ता गरिरहेका छन् । यसै क्रममा बेलायतले पनि गएको आइतबार यता कम्तीमा दुई हजार आफ्ना ना’गरिकलाई फिर्ता लगिसकेको जनाएको छ ।

२०७८ भाद्र ५, शनिबार २३:०९ गते 0 Minutes 449 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।