२०७९ मंसिर १३ मंगलवार

प्रचण्ड भन्नुहुन्छ : अपेक्षा गरेभन्दा फरक फैसला आयो ।

काठमाडौं, २३ फागुन । नेकपा अध्यक्ष पुष्पकमल दाहालले सर्वोच्च अदालतको फैसला आफूहरुले अपेक्षा गरेभन्दा फरक आएको बताएएका छन् ।

सिंहदरबारमा पत्रकारसँगको कुराकानीमा सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला नभएको र अपेक्षा गरेभन्दा फरक आएको उनले बताए ।

उनले भने, ‘सर्वोच्चको फैसला अध्ययन नगरी टिप्पणी गर्ने बेला भएको छैन । फैसला हामीले अपेक्षा गरेभन्दा फरक आएको छ ।’

यसैक्रममा सर्वोच्चले सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाम दर्ताका क्रममा निर्वाचन आयोगबाट भएको निर्णयलाई त्रु’टिपूर्ण भन्दै बदर गरिदिएको सम्बन्धमा उक्त धारणा उनले व्यक्त गरेका हुन् ।

२०७७ फाल्गुन २३, आईतवार १८:१० गते 1 Minute 878 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।