
काठमाडौं : चितवनका कन्चन तिमल्सिनाको नि’धन भएको छ ।लाखौ कोशीस गर्दा पनि उनलाई बचाउन नसकिएको पारिवारिक श्रोतले जानकारी दिएको छ ।
करिब दुइ महिना उपचार गर्दा पनि २१ बर्षमै उनको नि’धन भएको हो ।कन्चन र अनिशा कुमालको प्रेम प्रशंगले निक्कै चर्चा ब’टुलेको थियो । कारण उनीहरुले काठमाडौँमा गएर विवाह गरेपछि अनिशा आफ्नै घर फर्किएपछी कन्चनले वि’ष
पि’एर आ’त्म’ह’त्या गर्ने प्रयास गरेका थिए ।विवाह गरेर पुन: घर फर्किएकी अनिशाका अनुसार उनीहरुको चि’नजान फेसबुक मार्फत भएको थियो । विस्तारै उनीहरुको फेसबुक मै मायाको कुरा भएको स्वि’कारिन ।
तर अनिशाले विवाह नै गर्ने भनेर स्वी’कार नगरेको बताइन । कन्चनले काठमाडौँ लगेर ज,व’र्ज’स्ती सिन्दुर लगाईदिएको समेत उनले बताएकि थिइन ।
अनिशाको परिवारले छु’ट्टाईदिने भन्दै कन्चनले ज’ब’र्ज’स्ति सिन्दुर लगाई दिएको परिवारले पनि आ’रोप लगाएका छन ।
तर यता कन्चनका परिवारको भने अर्कै दा’वी रहेको छ ।
कन्चनका आमाका अनुसार अनिशाले धो’का दिए पछि आफ्नो छोराले आ’त्मह’,त्या गर्ने को’शिस गरेको हो ।पछिल्ला केहिदिन यता कन्चनको हात खुट्टा नि’श्क्रिय हुदै गएका थिए ।शा’रीरिक रुपमा निकै क’म्जोर बनेका कन्चनको आज नि’धन भएको हो ।
भिडियो हेर्नुहोस ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।