२०७९ मंसिर १२ सोमबार

माधव नेपालको अपिल , ‘वार्ता र सहमति’को भ्रममा नपरी आफ्नो नयाँ पार्टीमा आबद्ध हुन ।

काठमाडौँ : नयाँ पार्टी गठनको प्रक्रियामा अघि ब’ढेका माधवकुमार नेपालले अब नेकपा एमालेको संस्थापन पक्षसँग वा’र्ता र सहमतिको सम्भावना नै सकिएको बताएका छन् ।

नेता नेपालले वार्ता र सहमति को भ्रममा नपरी आफ्नो नयाँ पार्टीमा आबद्ध हुन आफू पक्ष’धर दोस्रो पुस्ताका नेता तथा कार्य’कर्ताहरुलाई अपिल गरेका छन् ।सोमबार राति फेसबुकमा उनले लेखेका छन्, ‘द’क्षिण’पन्थी वि’सर्जनवाद, वि’कृति, अ’न्याय र,

वि’संगतिका वि’रूद्ध वि’द्रोह गर्दै कम्युनिष्ट आ’न्दोलन र सँस्कृतिको र’क्षा,मुलुकको समृद्धि एवम् जनतालाई खुसी प्रदान गर्ने लक्ष्यसहित नयाँ कम्युनिष्ट पार्टी दर्ताको प्रक्रिया अगाडि बढिरहेको सन्दर्भमा पटक–पटकका बे’इमानी एवम् धो’खाध’डीको निरन्तरता स्वरूप नै ‘वार्ता र सहमति’

का भ्र’मपूर्ण समाचारहरू सार्वजनिक भएका छन् ।’नेता नेपालल यस प्रकारका छ’लकपटपूर्ण समाचारबाट भ्रममा नपर्न अनुरोध गर्दै भनेका छन्, ‘हाम्रो पार्टी एवम् नेपालको कम्युनिष्ट आ’न्दोलनलाई पुनर्गठन गर्ने काममा दृ’ढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्ति, न्या’यप्रेमी एवम् क्रा’न्तिकारी जनसमुदायमा हा’र्दिक अ’पिल गर्दछु ।

’उनको नेतृत्वमा नवगठित नेकपा (एकीकृत समाजवादी) दल दर्ताको प्रक्रियामा छ । निर्वाचन आयोगले सना:खतका लागि यही भदौ ९ गते उक्त पार्टीका पदाधिकारीलाई बोलाएको छ ।आज एमालेको स्थायी समिति बैठक पनि बस्दै छ । यसअघि माधव नेपालको पक्षमा खुलेर लागेका केही नेताहरु भने अहिले पनि सहमति एकताको प्रयासमै रहेका छन्। ।

२०७८ भाद्र ८, मंगलवार १२:०१ गते 1 Minute 409 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।