
काठमान्डौ : मोटरसाइलको ठ’क्करबाट भद्रपुरमा ग’र्भवती महिलाको ज्या’न गएको छ । बुधबार साँझ भद्रपुर-९ स्थित कच्ची सडकमा पैदल हि’डिरहेकी २३ वर्षीया दिक्षा
चौलागाई प्रसाईलाई मोटरसाइकलले ठ’क्कर दिएको थियो ।
ठ’क्करबाट ग’म्भीर घा’इते प्र’साईलाई उ’पचारका लागि ओ’मसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो ।
त्यहाँ उपचार सं’भव नभएपछि उनलाई थप उप’चारका लागि
दमकस्थित ला’इफलाईन लगिएको परिवारको भनाई छ ।प्रहरीका अनुसार प्रसाईको राती २ः३० बजे नि’धन भएको छ । प्रहरीका अनुसार मा’प’से गरेर मोटरसाइकल
चलाइरहेका तिवारीलाई तत्कालै प’क्राउ गरि जिल्ला प्रहरी कार्यालय चन्द्रगडीको हि’रासतमा राखिएको छ । पारिवारिक स्रोतका अनुसार ग’र्भवती दिक्षालाई चि’कित्सकले
असोज १२ गतेको डे’ट दिएका थिए । ‘ पेटमा रहेको बच्चाको समेत नि’धन भएको बताइएको छ । बा २७ प ६४२२ नम्बरको मोटरसाइकलमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेका ३३ वर्षीय मनप्रसाद तिवारीले ठ’क्कर दिएका थिए ।
यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।