२०७९ असार १४ मंगलवार

अमेरिकी राष्ट्रपतिका सुरक्षाकर्मीले बोक्ने कालो सुट’केस, जसले पृथ्वी ध्व’स्त पार्न सक्छ !

काठमाडौं : अमेरिकी राष्ट्रपतिसँगै हिँड्ने सुरक्षाकर्मीले बोकेको कालो सुटके’सलाई ‘न्यू’क्लियर फुटबलु’ भनिन्छ। यो सुट’केसभित्र एउटा स्विच हुन्छ, जो–थि’च्ने बितिकै पर’माणु ब’म बि’स्फोट भइ पृथ्वी ध्व’स्त हुन्छ।

तर कालो सु’टकेस भित्रको स्विच थिच्ने अधिकार केवल अमेरिकी राष्ट्र’पतिलाई मात्र हुन्छ। गत जनवरी २१ को दिन क्यापिटल हिल (संसद)मा पूर्व रा’ष्ट्रपति डोनाल्ड ट्र्म्प समर्थक हुल्लड़’बाजहरूले आक्र’मण गर्दा उक्त सुट’केस हुल्ल’ड़बाजहरूको हातमा आइसकेको थियो।

समाचार स्रोतका अनुसार त्यस समय उक्त कालो सुटकेस तत्कालीन राष्ट्रपति ट्र्म्प’का उप–राष्ट्रपति माइक पेन्सले लिएर लुकेका थिए। उनी लुकेको करिब एकसय फिटसम्म हु’ल्लड़’बाजहरू पुगे पनि भगवानको कृपाले कुनै दुर्घ’ टना हुन पाएन। र, खतरा ट¥र्‍यो।

एसिया टाइम्सले अमेरिकी रक्षा विशेष’ज्ञहरूसँग गरेको कुराकानी अनुसार त्यो सुटकेस कुनै व्यक्तिले पाएपनि स्विच भने थिच्न सक्दैन। किनकी स्विच थि’च्नुअघि तीन किसिमको ‘लन्च कोडु अर्थात् पा’सवर्ड थिच्नुपर्छ। जो– अरु कसैसँग हुने कूरै भएन।

यदि कालो सुटकेस अन्य कसैको हातमा पु¥र्‍याइँ टुटाउने–फुटाउने ग¥र्‍यो भने ठूलो आर्थिक नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ।
क्या’पिटल हिल आ’क्र मणको घ’टनापछि ‘न्यू’क्लियर फुटबलु’ को नामले परिचित कालो सुटकेस अतिरिक्त सुरक्षाको लागि अमेरिकी रक्षा विभाग पे’ण्टागनले विशेष योजना बनाएको छ।

विभागले यस बारे सम्बन्धित सुरक्षाकर्मीलाई ग’म्भीरतापूर्वक समीक्षा गर्न निर्देशन दिएको छ। कम्तिमा २० किलो तौल भएको कालो सुट’केस राष्ट्रपति र उप–राष्ट्रपति सँग पनि हुन्छ। तर उप–राष्ट्रपतिले राष्ट्रपति असमर्थ भएको सन्दर्भमा मात्रै यसको स्वि’च थिच्न सक्छन्।

सुटकेसभित्र एउटा सानो कार्ड हुन्छ। कार्डमा सबै लन्च कोड लेखिएको हुन्छ तर त्यो लन्च कोड हेर्नको लागि भने छुट्टै पासवर्ड थिच्नु पर्छ। सुटकेसको भित्र एन्टे नासहितको सञ्चार उपक रण राखिएको हुन्छ। त्यसबाट राष्ट्रपतिले विश्वको जुनसुकै स्थानबाट आफ्नो देशमा सम्पर्क गर्न सक्छन्।

कालो सुट केसमा रहेको स्विच थिच्ने बितिकै, यसको खबर सेनालाई जान्छ। र, सेनाले राष्ट्रपतिको आदेश अनुसार प’रमाणु बम बिस्फोट गराउँछ। यधपि, यु द्धको निर्णय लिने अधिकार अमेरिकी संसदसँग हुन्छ। राष्ट्रपतिले आफ्नो ‘भिटो’प्रयोग गरेर मात्र यु’द्धको आदेश दिने हो।

हालसम्म अमेरिकी संसदको आदेशमा पाँचपटक र राष्ट्रपतिको भिटोमा एक सय २० पटक यु’द्धको घोषणा गरेको छ। राष्ट्रपतिको अत्यन्तै निकटलाई मात्रै सुटकेसको जिम्मा दिएको हुन्छ। चौबिसै घण्टा कालो सुटकेस राष्ट्रपतिको नजिकै हुन्छ। यस्तो पर’ माणु ब’म जापानको हि’रोशिमामा बि’स्फोट भएको बम भन्दा १७ हजार गुणा ठूलो श’क्तिशाली हुन्छ।

अब कल्पना गर्नुस्, यदि यो ब’म बि’स्फोट भयो भने संसारको अवस्था कस्तो हुन्छ होलारु विज्ञहरू भन्छन्– मानव जीवनको अस्तित्व नै मेटिने छ। सुट’केसभित्र ६ हजार एक सय ८५ परमाणु बम भएको अनुमान गरिन्छ। एक हजार तीन सय ६५ सतहदेखि प्रहार गर्न सक्ने अत्या’धुनिक क्षे’प्यास्त्र मिसाइलहरू रहेका छन्।

कसैगरी पर’माणु ब’म बि’स्फोट गर्ने समय आयो भने अमेरिकी राष्ट्र’पतिले ुगो कोडु नामक अन्तिम स्विच थिच्नेछन्, जसलाई कसैले पनि रोक्न सक्दैन। राष्ट्रपतिले एकपटक बिस्फोटको आदेश दिएपछि रोक्न सकिदैन। यदि, पर’माणु ब’म बि’स्फोट भयो–भने पृथ्वीका कुनैपनि प्रा_णी जी’वित रहन सक्दैनन्। -दैनिक न्युज नेपाल

२०७८ भाद्र १२, शनिबार २३:२२ गते 1 Minute 335 Views

यहाँ प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।